शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डुम्रे (तनहुँ), असार १३ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित क्रसर उद्योग क्षेत्र । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा पश्चिम खण्डको कालोपत्रे सडक, सेती (शुक्ला) नदी र विभिन्न हिमशृङ्खलासँगै हरियाली पहाडको दृश्य ।