• २१ जेठ २०८१, सोमबार

पानी जोहोकै पिरलो

blog

दाङ, जेठ ८ गते । एक घण्टाको बाटो हिँडेर पिउने पानी डोकोमा बोकेर ल्याउँदै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ३ स्थित अम्बासका एक महिला । उक्त उपमहानगरपालिकाको विकट क्षेत्रका रूपमा रहेको अम्बासका स्थानीयलाई पानीको दुःख छ  । तस्बिरः रासस