• १२ साउन २०८१, शनिबार

खर काट्दै

blog

कंचनपुर, जेठ ८ गते । लालझाडी गाउँपालिकाको बल्मीस्थित दोदा नदीको बगरमा खरमजुरको वासस्थान व्यवस्थापनका लागि खर काट्दै गरेका स्थानीय । लोपोन्मुख अवस्थामा पुगेको खरमजुरको वासस्थान सुरक्षाका लागि स्थानीयले चासो दिएका छन ।  तस्बिर: रासस