शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहका कानुनको ढाँचामा एकरुपता ल्याइने बताउनुभएको छ । मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।