• १२ साउन २०८१, शनिबार

सरकारको नीति तथा कार्यक्रम (प्रत्यक्ष प्रसारण)

blog

फाइल तस्बिर

काठमाडौँ,  जेठ १ गते । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार दिउँसो ३ बजे प्रस्तुत हुँदैछ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुनेछ ।

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सम्पूर्ण तयारी पूरा भएको छ । 

भिडियो न्युज एजेन्सी नेपाल