शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पश्चिम गुल्मीको मदाने गाउँपालिकाको केन्द्र पुर्कोट दहको निकै सुन्दर र रमणीय दृश्य । पुर्कोट दह हुँदै सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक गएको छ । तस्बिरः रमेश विश्वकर्मा