• ६ जेठ २०८१, आइतबार

सित्ताके च्याऊ खेती

blog

काभ्रेपलाञ्चोक, वैशाख २५ गते । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित फाँटमा व्यावसायिक रुपमा गरिएको सित्ताके च्याऊ खेतीको टनेल । काठको मुढामा उत्पादन गरिने उक्त जातको च्याऊ स्थानीय तथा काठमाडौँका तरकारी बजारमा माग बढेको उत्पादक बताउँछन् । तस्बिर: रासस