• २८ मङ्सिर २०८२, आइतबार

छत्रेश्वरीको लान्तीबजार

blog

सल्यान छत्रेश्वरी गाउँपालिका–६ स्थित छाँयाक्षेत्रबाट देखिएको ६ नम्बर वडाकै लान्तीबजार, गरिज्युला, शारदा खोला र आसपासको दृश्य । यो क्षेत्र कृषि उब्जनीका लागि राम्रो मानिन्छ । तस्बिर : कुलदीप न्यौपाने/रासस