• १६ असार २०८२, सोमबार

गोडाले लेखेर एसइई परीक्षा दिँदै

blog

गुल्मी,  चैत १५ गते ।शृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल बिहीबार रुरुक्षेत्र गाउँपालिकाको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा गोडाले लेखेर एसइई परीक्षा दिँदै । तस्बिर : जनार्दन घिमिरे/रासस