• २७ वैशाख २०८२, शनिबार

दीपक कार्कीद्वारा वन राज्यमन्त्रीको शपथ ग्रहण

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराउनुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, चैत १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराउनुभएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का सांसद कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गराउनुभएको हो ।

यो पनि पढ्नुहोस

जसपा नेता दीपक कार्की वन राज्यमन्त्री नियुक्त