• ९ पुस २०८१, मङ्गलबार

तेर्मी पर्वमा रमाउँदै मुस्ताङ्गी

blog

मुस्ताङ जिल्लाको एतिहासिक गाउँ मार्फामा फागुन पूर्णिमा (तेर्मी पर्व) मा रमाउँदै स्थानीय महिला । तस्बिर : सुशीलबाबु थकाली, रासस

मुस्ताङ जिल्लाको एतिहासिक गाउँ मार्फामा फागुन पूर्णिमा (तेर्मी पर्व) मा रमाउँदै स्थानीय महिला । फागुन पुर्णिमाको दिनदेखि करिब ६ दिनसम्म स्थानीयहरुले  तेर्मी पर्व मनाउने गरेका छन् ।