• २५ पुस २०८१, बिहिबार

राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरु

blog

मतगणनाको लागि मतपत्र मिलाउँदै कर्मचारी। तस्बिर : लीलाधर वली

घोराही,  माघ २५ गते।  राष्ट्रिय सभा उपनिर्वाचनका लागि भएको मतदानको गणना सुरु भएको छ। निर्वाचनमा तीन सय ४ मत खसेको थियो । 

तीन सय ५ मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी हुनु भएन। सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तहमा निर्वाचित हुनुभएको थियोे। 

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख दुई सय १७ जनाले मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ।

तीन सय ५ मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी हुनु भएन। सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तहमा निर्वाचित हुनुभएको थियो। 

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख दुई सय १७ जनाले मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ।