• १९ असार २०८१, बुधबार

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना (भिडियो)

blog

पोखरा, माघ १ गते । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । विमानमा १० विदेशी नागरिक, चार चालक दलका सदस्य र ५८ नेपाली यात्रु रहेको जानकारी विमानस्थलले दिएको छ । थप विवरण आउने क्रम जारी छ ।

भिडियो सौजन्य : नेपाल टेलिभिजन

यो पनि पढ्नुहोस