• २५ वैशाख २०८१, मङ्गलबार

योग्य उम्मेदवार छनाेटका लागि मतदान: निर्वाचन आयुक्त पौड्याल (भिडियो)

blog

काठमाडौं,मंसिर ४ गते । आफ्नो मताधिकार प्रयोग गरी योग्य उम्मेदवारलाई छनाेट गर्न निर्वाचन आयुक्त इश्वरप्रसाद पौड्यालले आग्रह गर्नुभएको छ । लोकतन्त्रमा मतदानबाट मात्र नेतृत्व र विधि पद्धतिको चयन हुने भएकाले मतदान प्रमुख भएको भन्दै निर्धक्क भएर योग्य उम्मेदवार छनौट गर्न उहाँले बताउनुभयो । 

आइतबार उहाँले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माविको मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको छ । भिडियोः मनोजरत्न शाही/केशब गुरुङ