• १३ असोज २०८१, आइतबार

प्रदीप ज्ञवालीले गर्नुभयो मतदान

blog

काठमाडौँ, मङ्सिर ४ गते । नेकपा एमालेका उपमहासचिव तथा गुल्मी १ का प्रतिनिधि सभा उम्मेदवार  प्रदीपकुमार ज्ञवालीले रुरुक्षेत्र गाउँपालिका ४ को बम्घा निमावि चौतारा बुथबाट मतदान गर्नुभएको छ । तस्बिरः गोरखापत्र