• १३ असोज २०८१, आइतबार

निर्वाचन आयुक्त पौडेलले गर्नुभयो मतदान

blog

काठमाडौँ, मङ्सिर ४ गते। आइतबार हुने सङ्घीय निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीमा मतदान गर्नुहुनेछ। प्रमुख आयुक्त थपलियाले बिहान ७ बजे मतदान गर्नुहुनेछ। 

निर्वाचन आयुक्त ईश्वरप्रसाद पौडेलले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माविको मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको छ ।  बिहान ७ बजे नै मतदान स्थल पुगेर उहाँले मतदान गर्नुभएको हो । तस्बिर: केशब गुरुङ्ग 

यो पनि पढ्नुहोस

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

प्रचण्डले गर्नुभयो मतदान