• १३ असोज २०८१, आइतबार

प्रचण्डले गर्नुभयो मतदान

blog

काठमाडौँ, मङ्सिर ४ गते । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गर्नुभएको छ । उहाँले चितवन निर्वाचन क्षेत्र नंं. ३ को शिवनगरस्थित मतदान केन्द्रबाट ७ बजे नै मतदान गर्नुभएको छ । 

देशभर भर्खरै ७ बजेदेखि मतदान सुरु भएको छ । 



  


Author

बसन्त पराजुली