• १० चैत २०८२, मङ्गलबार

काठमाडौँमा मनाइयो चैती छठ (फोटो फिचर)

blog

तस्बिरः सागर बस्नेत

काठमाडौँ, चैत १० गते । काठमाडौँको गौरीघाटमा चैती छठ मनाइएको छ । पहिलापहिला तराईंमा मात्र मनाइने छठ पर्व पछिल्लो समयमा काठमाडौँसहित देशभर मनाइन्छ । विशेष गरेर चैती छठ पछिल्ला वर्षमा मात्र काठमाडौँमा मनाउन थालिएको हो । काठमाडौँको गौरीघाटमा मंगलबार मनाइएको चैती छठ : तस्बिरः सागर बस्नेत