• १२ कात्तिक २०८१, सोमबार

दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल

blog

फुटबल दशरथ रङ्गशाला भएको नेपाल र पाकिस्तानको मैत्रीपूर्ण फुटबल । तस्बिर : केशब गुरुङ

काठमाडौं, कात्तिक ३० गते । नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल दशरथ रङ्गशालामा सुरु भएको छ । बुधबार साँझ ५ बजे खेल सुरु भएको हो । 

नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा पनि खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गर्नुभएको छ । 

नियमित गोलरक्षक एवम् नेपालका कप्तान किरण चेम्जाङको अनुपस्थितिमा भएको खेलको कप्तानी रोहित चन्दले गर्नुभएको छ । 

तस्बिर : केशब गुरुङ