• ११ असोज २०८१, शुक्रबार

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा झापा ३ मा उम्मेदवारी मनोनयन

blog

बिष्णुप्रसाद पोखरेल 

दमक, असोज २३ गते । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको क्षेत्र नम्बर ३ मा आज बिहान ११ बजे उम्मेदवारी मनोनयन गर्नुभएको छ । 

जिल्ला समन्वय समिति झापाको कार्यालय भद्रपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उहाँले उम्मेदवारी मनोनयन गर्नुभएको हो । 

अध्यक्ष लिङ्देन नेकपा (एमाले)को समर्थनमा उम्मेदवार बन्नुभएको छ । झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल रहेको छ ।