शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ, माघ २६ गते । राप्ती सोनारी गाउँपालिकास्थित अगैया पुलनजिकै राप्ती नदीमा माछा खोज्दै रमाइरहेका एक बथान पानी हाँस । स्वच्छ पानीमा पौडिँदै खाद्यान्न खोज्ने यी हाँसहरूले नदी किनारको प्राकृतिक सौन्दर्य अझ आकर्षक बनाएका छन् । तस्बिरः सन्तोष दहित