काठमाडौँ, चैत ११ गते । आर्थिक वर्ष २०८२/८३ को खेलकुदको बजेट सम्बन्धमा छलफल भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ र राखेप सदस्य अञ्जना श्रेष्ठको उपस्थितिमा सोमबार छलफल भएको राखेप अन्तर्गत सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिनुभयो ।
बैठकमा विभिन्न राष्ट्रिय खेल संघका पदाधिरीको उपस्थिति रहेको थियो ।