• १३ साउन २०८१, आइतबार

'मन परेरै हो' सार्वजनिक

blog

काठमाडौं, जेठ १६ गते । लोक गायक नविन पौडेल र मेलिना राईको स्वरमा 'मन परेरै हो' गीत सार्वजनिक गरिएको छ । गीतमा गायक नविन पौडेलकै संगीत र कृष्ण विकको एरेन्ज रहेको छ । 

गीतको भिडियोमा दिनेश पौडेल, विवेक खड्का, सविना गुरुङ, सरु राई, रचना दर्नाल, सोनी विक र नवराज मगरको अभिनय देख्न सकिन्छ । गीतमा विवेक खड्काले सम्पादन तथा निर्देशन रहेको छ ।