• ८ पुस २०८१, सोमबार

कङ्गोमा नयाँ इबोला सङ्क्रमण पुष्टि

blog

किन्शासा, वैशाख १० गते । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्री जिन-ले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ ।