• ४ जेठ २०८१, शुक्रबार

४८ जना उपसचिवको सरुवा (सूचीसहित)

blog

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौँ, वैशाख २० गते । सरकारले ४८ जना उपसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा समाने प्रशासन मन्त्रालयले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवको सरुवा तथा पदस्थापन भएको हो ।

सङ्घीय मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ । सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरूमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरूमा पनि सरुवा भएका छन् ।