• २० वैशाख २०८१, बिहिबार

हाम्रा पुर्खाले तामाका भाँडा किन प्रयोग गर्दथे ?

blog

तामाले अनावश्यक ब्याक्टेरिया र भाइरसलाई मार्दछ । प्राचीन भारतवर्षमा भाइरस र ब्याक्टेरिया मार्नका लागि ताल, तलैया, इनार, नदीमा तामाको पैसा फ्याँक्ने गरिन्थ्यो । आयुर्वेदले पिउने पानी तामाको भाँडामा भण्डारण गर्न सिफारिस गरेको छ ।

त्यसरी तामाको भाँडामा राखिएको पानीले निम्न लाभ मिल्छ : 

  • भाइरस र ब्याक्टेरिया मर्छन्
  • मस्तिष्कमा ताजगी आउँछ ।
  • थाइराइड ग्रन्थीको क्रिया उत्प्रेरित हुन्छ ।
  • बाथको पीडा कम गर्न मद्दत पुग्छ ।
  • छालाको स्वास्थ्यमा सुधार आउँछ ।
  • बुढ्यौलीका लक्षण सुस्त पर्छन् ।
  • रक्तअल्पता हटाउन मद्दत पुग्छ ।
  • क्यान्सर र मुटु रोगको जोखिम कम हुन्छ । 


–युवामञ्च