तामाले अनावश्यक ब्याक्टेरिया र भाइरसलाई मार्दछ । प्राचीन भारतवर्षमा भाइरस र ब्याक्टेरिया मार्नका लागि ताल, तलैया, इनार, नदीमा तामाको पैसा फ्याँक्ने गरिन्थ्यो । आयुर्वेदले पिउने पानी तामाको भाँडामा भण्डारण गर्न सिफारिस गरेको छ ।
त्यसरी तामाको भाँडामा राखिएको पानीले निम्न लाभ मिल्छ :
- भाइरस र ब्याक्टेरिया मर्छन्
- मस्तिष्कमा ताजगी आउँछ ।
- थाइराइड ग्रन्थीको क्रिया उत्प्रेरित हुन्छ ।
- बाथको पीडा कम गर्न मद्दत पुग्छ ।
- छालाको स्वास्थ्यमा सुधार आउँछ ।
- बुढ्यौलीका लक्षण सुस्त पर्छन् ।
- रक्तअल्पता हटाउन मद्दत पुग्छ ।
- क्यान्सर र मुटु रोगको जोखिम कम हुन्छ ।
–युवामञ्च