• १८ असार २०८१, मङ्गलबार

काँग्रेस घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ४ गते । नेपाली काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित भएका छन् । महामन्त्री गगन थापा संयोजकत्वको समिति सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले आइतबार थप १९ सदस्य मनोनित गर्नुभएको हो । 

फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले  महामन्त्री थापाको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको थियो ।  

मनोनयन हुनु भएका थप सदस्य

१. सदस्य - किरण यादव

२. सदस्य - फखरुदीन खान

३. सदस्य - प्रकाश पन्थ

४. सदस्य - उमा वादी

५. सदस्य - सन्तोषमणि नेपाल

६. सदस्य - डा. लोचन कार्की

७. सदस्य - श्याम पटेल

८. सदस्य - कृष्णप्रसाद तिमिल्सीना

९. सदस्य - निलकण्ठ शर्मा

१०. सदस्य - विभुषण विष्ट

११. सदस्य - शिशिर खनाल

१२. सदस्य - सरोज पाठक

१३. सदस्य - कञ्चन झा

१४. सदस्य - प्रेम विश्वकर्मा

१५. सदस्य - सुवास अधिकारी

१६. सदस्य - डा. ई. सुमन कर्ण

१७. सदस्य - गोकर्ण बन्जाडे

१८. सदस्य - कृष्णकुमार सिंह

१९. सदस्य - रमेश पुरी