एनपिएल : कर्णालीका मार्क वाटको शतकमा झुक्यो लुम्बिनी
कर्णालीका मार्क वाटले अविजित विस्फोटक शतकीय पालि खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।
भारतको नयाँ सुरक्षा-प्लेबुकः संयमभन्दा अगाडि बढेर राष्ट्रिय प्रतिरोधको पुनः परिभाषा
भारतको परम्परागत रणनीतिक संयमले गत दशकका प्रमुख आतङ्कवादी घटनाक्रम र जनस्तरका कडा अपेक्षालाई चुनौती दिँदै एक नयाँ, दृढ र प्रष्ट सुरक्षा सिद्धान्तका लागि मार्ग बनाइरहेको छ ।
सेनाका खड्का र न्यौपानेलाई नेपालगन्ज म्याराथन उपाधि
११औँ धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जित्नुभएको छ । हाफ म्याराथनको उपाधी पनि नेपाली सेनाकै पूर्णलक्ष्मी न्यौपानेले जित्नुभएको छ ।
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको जनाउँदै १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार रिपोर्ट गरेको छ ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे बङ्गलादेश भ्रमणमा
भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे दुईदिने राजकीय भ्रमणका लागि शनिबार ढाका आइपुग्नुभएको छ ।
एनपिएल : लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबारको खेलमा जितका लागि लुम्बिनी लायन्सले कर्णाली याक्सलाई एक सय ५७ रनको लग्क्ष्य दिएको छ ।
विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमाया
इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालकी एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नुहुनेछ ।
खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल
खानेपानी मन्त्रालयले खानेपानी, सरसफाइको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि विभिन्न साझेदारसँग छलफल आयोजना गरेको छ ।
युक्रेनद्वारा अमेरिकी शान्ति-योजनासम्बन्धी तीव्र प्रतिक्रिया
युक्रेनले युद्ध अन्त्य गर्न अमेरिकी पक्षबाट ल्याइएका प्रस्तावमा प्रतिक्रिया तयार गर्ने कार्य तीव्ररूपमा अघि बढाएको छ । उक्त योजनामा रूसी महासङ्घका कडा र गम्भीर माग समावेश गरिएका छन् ।
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल सुरु भएको छ ।
शनिश्चरे तालमा १६ हजार माछाका भुरा छोडियो
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली–१ मा रहेको शनिश्चरे तालमा विभिन्न प्रजातिका १६ हजार माछाका भुरा छोडेका छ । विश्व मत्स्य दिवसका अवसरमा कार्यालयले राहु, नैनी र कमनलगायतका प्रजातिका माछाका भुरा तालमा छोडेको हो ।
नदी नियन्त्रणका ६ वटा योजना निर्माण सुरु
म्याग्दी र कालिगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर ६ वटा नदी नियन्त्रण तथा वस्ती संरक्षण योजना सुरु भएका छन् ।
बारपाक–लाप्राक सडक अलपत्र हुँदा स्थानीयलाई सास्ती
गोरखाको प्रसिद्ध पर्यटकिय क्षेत्र बारपाक–लाप्राक सडक निर्माण कार्य ठेकदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र हुदाँ स्थानीयलाई सास्ती भएको छ ।
बाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिनुभएको छ ।
सप्तरीमा मोबाइल चोरीको घटना : एक महिलासहित चार पक्राउ
सप्तरीमा मोबाइल चोरी गरेको आरोपमा भएको कुटपिटबाट एक युवकको ज्यान गएपछि प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरेको छ ।
भिरमा अड्किएको खत्रीको शव सशस्त्र प्रहरीले निकाल्यो
भिरमा अड्किएको मुसिकोट नगरपालिका–१ पौदीअमराईको बगाहाका ४७ वर्षीय बोमबहादुर खत्रीको शव सशस्त्र प्रहरीले निकालेको छ । एक सातादेखि वेपत्ता खत्री शुक्रबार मृत फेला पर्नु भएको थियो ।
कान्तिलोकपथ सडक अवरुद्ध
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
देशकै नमुना तीनमुखे पुल हस्तान्तरणमा ढिलाइ
गुल्मीमा देशकै नमुना तीनमुखे पुल निर्माणको कार्य सम्पन्न भए पनि हस्तान्तरण हुन सकेको छैन । २०७१ साल मङ्सिर १५ गते शिलान्यास गरिएको देशकै नमूना तीन मुखे पुलको निर्माण कार्य तीन वर्ष पहिले सम्पन्न भएको हो ।
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।
पोखरीमा डुबेर वृद्ध महिलाको मृत्यु
सप्तरीको राजगढ गाउँपालिकामा पोखरीमा डुबेर एक वृद्ध महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मलेकपुरस्थित सार्वजनिक पोखरीमा डुबेर स्थानीय ९५ वर्षीया लडुवती देवी मण्डलको मृत्यु भएको हो ।
भारी परिमाणको लागुऔषधसहित युवक पक्राउ
प्रहरीले भारी परिमाणको नियन्त्रित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तीन हजार थान लागुऔषध ट्रमाडोल ट्याब्लेटसहित बारा निजगढ नगरपालिका ७ का २७ वर्षीय मुकेश दर्लामीलाई हिजो शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।
लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन मङ्सिर ८ गते बस्ने भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो ।
सिन्धुपाल्चोकमा २४१ वटा इसाई मण्डली विस्तार
सिन्धुपाल्चोकमा इसाई धर्मावलम्बीहरुको २४१ वटा मण्डली विस्तार भएको छ । बाह्रबिसे नगर इसाई समाजको तेस्रो अधिवेशनका क्रममा उक्त सङ्ख्यामा इसाई धर्मसम्प्रदायको मण्डली विस्तार भएको जनाइएको छ ।
शैलुङ हिमाल चियाउने दैलो
माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई हत्केलामा मायाको गुराँस फुलाउनेलाई कवि श्रवण मुकारु