विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड लगानी जुट्यो
देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपियाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ ।
तनहुँमा महिलामाथि हुने हिंसा बढ्दै
तनहुँमा महिलामाथि हुने हिंसात्मक घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कमा घरेलु हिंसा धेरै भएको र त्यसमा महिला बढी पीडित भएको देखिएको छ ।
निजीका आवासीय चिकित्सकलाई सरकारीसरह भत्ता दिन सुझाव
चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ ।
मानवअधिकारकर्मी दनुवारको निधन
शक्ति समूहकी संस्थापक सुनीता दनुवारको सोमबार निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा घरमै सुतेकै अवस्थामा निधन भएको उहाँका पति नृप दनुवारले जानकारी दिनुभयो ।
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्र मन्त्री डा. राणा स्वदेश फर्कँदै
परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुहुने भएको छ ।
राजनीतिले बिर्सिएको ‘इतिहास पुरुष’
“मेरा लागि नेपाल प्रिय छ, धेरै प्रिय छ ।
गरिबी न्यूनीकरणका आधार
गरिबीमा जन्मनु दोष होइन तर गरिब भइरहनु दोषको रूपमा हेरिएको हुन्छ ।
कानुनको प्रभावकारिता
उत्तर विधायिकी परीक्षण अर्थात् ‘पोस्ट लेजिस्लेटिभ स्क्रुटिनी’ (पिएलएस) कानुन प्रणालीमा कानुन कार्यान्वयनसँग जोडिएर आउने आधुनिक अवधारणा हो ।
रवि, छविसहित ४४ जनाविरुद्ध मुद्दा
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ ।
केही नेपाल ऐन संशोधन विधेयक : फौजदारी मुद्दा फिर्ता नहुने
राज्यसँगको राजनीतिक सहमतिका आधारमा शान्तिपूर्ण राजनीतिमा आएका राजनीतिक दल वा समूहका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने प्रस्तावित व्यवस्थाबाट सरकार पछाडि हटेको छ ।
पासो थाप्ने सिकारी नै बने बाघको सिकार
बाघलाई मार्न राखिएको पासोमा उल्टै सिकारी परेर बाघको सिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ ।
विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता बढ्यो
नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ।
मन्त्रिपरिषद् निर्णय : प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा
सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग र प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ।
रविलाई हिरासतै फर्काइयो, सोमबारबाट थुनछेक बहस
आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमै फर्काइएको छ।
सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन जरुरी रहेको बताउनुभएको छ।
घरमै भिर मौरीको घार
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरका स्थानीयको घरमा भिर मौरीले बनाएको घार ।
प्रधानमन्त्रीको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक सम्पन्न भएको छ।
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ ।
वैदेशिक रोजगार छात्रवृत्तिको लागि ४४ जनाको आवेदन
वैदेशिक रोजगार छात्रवृत्तिको लागि तनहुँमा ४४ जना विद्यार्थी आवदेन दिएका छन् ।
रामकोटमा ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण
नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण गरिएको छ ।
रविलाई अदालत लगियो, अभियोगपत्र दर्ता हुँदै
लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी हिरासतमा रहेका पाँचै जनालाई आइतबार अदालतमा उपस्थित गराइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
एमाले सचिवालय बैठक पुस १० मा
नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक पुस १० गते बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ६८ किलोमिटर कालोपत्र सम्पन्न
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डको काम धमाधम भइरहेको छ ।
देशकै गौरव एनपिएल
कतिपय क्षेत्रबाट निराशाको व्यय व्यापार सुनिने वर्तमानमा नेपालले विश्वलाई नै गौरवको सन्देश दिएको छ ।