रोजगारी र समृद्धि
सोह्रौँ योजना (२०८१/८२–२०८५/८६) ले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने उद्देश्य राखेको छ । सुशासनमार्फत नै सामाजिक न्याय र समृद्धि हासिल गर्न सकिने र सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तर्निहित हुने पनि योजनाको सोच छ । योजनाको मूल उद्देश्य आमनागरिकले आफ्नो जीवनमा अनुभूत गर्न सक्ने विकास र सुशासन हासिल गर्नु रहेको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि नवलपुरबाट एमालेका नौ जनाको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले नवलपुरले दुई निर्वाचन क्षेत्रबाट नौ जनाको नाम सिफारिस गरेको छ ।
बाघको आक्रमणबाट बाँकेको कुसुममा एक जनाको मृत्यु
बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा शनिबार एक जनाको मृत्यु भएको छ।
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
भेनेजुएलाको राजधानीमा विस्फोट : अमेरिकी हस्तक्षेपको आरोप
भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ। विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए। केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए।
सहचालकसहित सात यात्रु सामान्य घाइते, छ जना उपचारपछि ‘डिस्चार्ज’
भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् ।
सरकारी सहयोगको चाहना
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हस्तकला उद्योगलाई स्थानीय उत्पादन, आत्मनिर्भरता, परम्परागत सिप संरक्षण, आर्थिक सशक्तीकरण र ग्लोबल मान्यतासँग जोडेर अघि बढाउन केन्द्रित छन् । मोदीले स्थानीय ह
अब नबगोस् युवा रगत
जेनजीले मुलुकमा राजनीतिक अस्थिरता र व्याप्त भ्रष्टचार अन्त्य, सुशासन प्रवर्धन, सामाजिक न्याय, सामाजिक सञ्जालको निर्बाध प्रयोग, बेरोजगारी अन्त्यसँगै, रोजगारी सिर्जनाको माग राखी गएको भदौ २३ गते आन्दोलन गरे । आन्दोलनले देशमा अवसरको खोजी गरिरहेका युवाको सपना बोकेको थियो । आन्दोलन आन्दोलनकारीको नियन्त्रणबाट बाहिर जाँदा कलिला
साकार होस् प्रवीणको सपना
भदौ २४ गते सङ्खुवासभा जिल्ला सिलिचोङ–३ ताम्कुका मालती कुलुङ आफ्नै बारीमा कोदो गोड्दै हुनुहुन्थ्यो । उहाँको श्रीमान् बालकिशोर छिमेकीलाई सघाउन जानुभएको थियो । बालकिशोरको मोबाइल घरमै चार्जमा थियो ।
असन्तुलित जलवायु प्रणाली
हिमाल सधैँ मौन देखिन्छ । सेतो, स्थिर र अडिग तर यही मौनताभित्र आज एक चिच्याहट लुकेको छ, जुन जलवायु परिवर्तनले जन्माएको पारिस्थितिक असन्तुलनको परिणाम हो । विश्व तापमान वृद्धि, अनियमित वर्षा, हिमनदीको
ढाका टोपीको सान
संस्कृत भाषाको शिर अस्त्र अथवा शिरको सुरक्षाका लागि लगाउने सामग्रीले टोपीलाई बुझाउँछ । नेपाली शब्दकोशमा ‘शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षा गर्नका निमित्त चाउलो वा घेरा हाली सिएको वस्त्र, शिरपोस’ भनेर वर्णन गरिएको छ । कानमा लगाउने गहनालाई कुण्डल, घाँटीमा लगाउनेलाई कण्ठी, शिरमा लगाउने शिरफूल, शिरबन्दी, गलामा लगाउने ग
अमेरिकी डलरको भाउ निरन्तर उकालो
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।
बुद्ध एयरको बिमान दुर्घटनाः सबै यात्रुको सकुशल उद्धार
झापाको चन्द्रगढी बिमानस्थलमा रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बुद्ध एयरको विमानमा रहेका चालक दलका चार तथा सबै ५१ जना यात्रुको उद्धार कार्य सकिएको छ ।
काठमाडौं महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने
काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।
एमाले गोरखाद्वारा चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको छ ।
हराएका महिला र बालबालिका भारतबाट उद्धार
मानव बेचबिखन तथा ओसार–पसारको जोखिमबिच भारतको बिहार राज्यका विभिन्न सहरबाट उद्धार गरिएका ७ जना नेपाली बालबालिकालाई नेपाल ल्याई परिवारको जिम्मा लगाइएको छ।
विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने बताउनुभएको छ। उहाँले पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागत विरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीको ज्यान लिइएमा संयुक्त राज्य अमेरिका प्रतिक्रिया दिन पूर्णरूपमा तयार रहेको चेतावनी दिनुभएको छ ।
विशेष महाधिवेशन आवश्यक छ : सहमहामन्त्री मन्सुर
नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने बताउनुभएको छ।
बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान
प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति हुनु सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।
रुवीभ्यालीको लापा गाउँमा पहिलो पटक पुग्याे गाडी
धादिङको रुवीभ्याली गाउँपालिकाको वडा ५ अन्तर्गत पर्ने लापा गाउँमा पहिलो पटक गाडी पुग्दै छ ।
वडा ३० भित्र २९ वटा अत्याधुनिक सिसिटिभी क्यामरा जडान
काठमाडौँ महानगरपालिकाका वडाहरूले आफ्नो क्षेत्रभित्र अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइवर इन्ट्रानेटका माध्यमबाट निगरानी कक्षमा जोडेका छन् ।
निजी क्षेत्रको अपेक्षा
असल कर्म नगरी देश बन्दैन । असल कर्म गर्न असल चरित्र र नैतिकता चाहिन्छ । भ्रष्ट चरित्र देशका लागि क्यान्सर हो । नेपालसँगैका मुुलुकहरूले अथक मेहनत र परिश्रम गरी समृद्धि र सुशासन चुमे । नेपाल अझैसम्म गरिबीमुक्त हुन सकेन । समृद्धि र सुशासन सपना मात्रै बन्यो । सात सालदेखि अहिलेसम्म विभिन्न आन्दोलन भए । उन्नत राजनीतिक व्यवस्था आयो । नागरिक अधिकार सम्पन्न भए । संविधानमा धेरै कुरा लेखियो । नागरिकको अपेक्षा र आकाङ्क्षा सम्बोधन गर्दै मुलुकलाई सुशासन र समृद्धितर्फ लैजान भने नराम्ररी चुकियो । व्यवस्था राम्रो भए पनि व्यवस्था
अन्तर्राष्ट्रिय सम्बन्धको जग
अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः । पूर्वापरौ तोयनिधी विगाह्य स्थितः पृथिव्या इव मानदण्डः ।। (उत्तर दिशामा अवस्थित जहाँ देवताको आत्मा बसोबास गरेको छ, त्यहाँ हिमालय नाम गरेको पर्वत शृङ्खला छ र त्यस पर्वत शृङ्खलामा एक राजा (सबैभन्दा अग्लो) पर्वत छ । त्यस पर्वतको पूर्व पश्चिमबाट ठुला नदी बगेर समुद्रमा मिसिन्छ