श्रोवन र प्राचीलाई टेबलटेनिसमा स्वर्ण
दुई भारतीय खेलाडी टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ ।
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबिच बुधबार भेटघाट भएको छ ।
एउटै विद्यालयले गर्यो ५० खेल आयोजना
एउटा विद्यालयको वार्षिक खेल दिवसमा ५० भन्दा बढी खेलकुद विधामा हजार भन्दा बढी विद्यार्थिले प्रतिष्पर्धा गरेको सुन्दा आश्चर्य लाग्न सक्छ ।
पुल्चोक क्रिकेट लिगको चौथो संस्करण हुँदै
गुल्मीको सदरमुकाम तम्घासमा पुल्चोक क्रिकेट लिगको चौथो संस्करण हुने भएको छ ।
रुकुमपश्चिममा ब्याडमिन्टन प्रतियोगिता सुरु
रुकुमपश्चिममा आयोजित विभिन्न पाँच विधाको ब्याडमिन्टन प्रतियोगिता सुरु गरिएको छ ।
उपाधिको खडेरी टार्ने अवसर
फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बुधबार बलियो म्यान्मारसँग उपाधि भिडन्त गर्दै छ । यसपालि नेपाली महिला फुटबललाई परिरहेको उपाधिको खडेरी सकिन्छ या उपाधिको पर्खाइ अझै लम्बिने हो, यो नै ठुलो प्रश्नका रूपमा रहेको छ ।
१४औँ साग गेम्स अर्को वर्ष
१४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२६ को जनावरी २३ देखि ३१ सम्म आयोजना हुने भएको छ ।
उच्च उचाईमा कराते
पहिलो पटक उच्च उचाईमा क्योकुशिन–सेईसिन कराते प्रतियोगिता आयोजना गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डको लागि प्रमाण दर्ता गरिएको छ ।
केपी ओली कप : सङ्कटा र मच्छिन्द्र सेमिफाइनलमा
सङ्कटा र मच्छिन्द्र फुटबल क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर र ग्लोबललाई टिमतर्फ स्वर्ण
आयोजक ललितपुर टेबलटेनिस क्लब र ग्लोबल टेबलटेनिस एकेडेमीले सातौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा मङ्गलबार स्वर्ण जितेका छन् ।
‘फोर नेसन्स कप’ : नेपाललाई घरमै उपाधि राख्ने अवसर
१३औँ पटक अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पुगेको नेपालले अहिलेसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । नेपालले यही वर्ष वाफ महिला च्याम्पियनसिप र महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेर हार खेपेको थियो ।
भद्रपुर झापा गोल्डकपः भुटानको डागा युनाइटेड सेमिफाइनलमा प्रवेश
भुटानको डागा युनाइटेड एफसी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै गोल्डकपमा सेमिफाइनलको समीकरण पूरा भएको हो ।
नेपाली स्केटको लक्ष्य ओलम्पिक मेडल
विश्वमा स्केटिङ तीव्र गतिमा लोकप्रिय बनिरहेको खेल हो ।
कोशी प्रदेश खेलकुद महोत्सवको तयारी
प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१ को तयारी पूरा भएको छ ।
केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा आर्मीले विभागीय प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई २–० गोलले हरायो ।
म्यान्मारविरुद्ध नेपालको उत्कृष्ट पुनरागमन
फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले आइतबार बलियो मानिएको म्यान्मारसँग २–२ ले बराबरीमा खेलेको छ ।
मुख्यमन्त्री कोहलपुर गोल्डकप विजेतालाई आठ लाख
बाँकेको कोहलपुरमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले आठ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतीक र यशस्वीलाई भ्याली बुद्धिचाल उपाधि
प्रथम बज्रबाराही अन्तर काठमाडौँ भ्याली बुद्धिचाल प्रतियोगितामा छात्रतर्फ मनकामना सेकेन्डरी स्कुलका प्रतीक सुवेदी र छात्रामा मेधा सेकेन्डरी स्कुल भक्तपुरकी यशस्वी शर्मा च्याम्पियन बन्नु्भएको छ ।
लेबनानको सान्त्वना जित
लेनबनानले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
क्रिकेट प्रशिक्षक शर्मा नगदसहित सम्मानित
लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले विराटनगरमा क्रिकेट प्रशिक्षक एवं खेलाडी विजयकुमार शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
राष्ट्रपति रनिङ शिल्ड विजेतालाई सम्मान
जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जित्ने इलाम नगरपालिकाका विद्यार्थीलाई नगरपालिकाले आइतबार सम्मान गरेको छ ।
फ्युचर कपको उपाधि न्यू ओएसिसलाई
बागलुङ बजारमा सम्पन्न दोस्रो संस्करणको फ्युचर कप अन्तरविद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमीले जितेको छ ।
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल सुरु
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भलिबल खेल ओझेलमा परेको बताउदै यसको प्रवर्धनमा लाग्न आग्रह गर्नुभयो ।
फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन
पूर्व फुटबल खेलाडी एवं प्रशिक्षक हरिओम श्रेष्ठको आइतबार निधन भएको छ ।