उखु किसानलाई एक अर्ब ६१ करोड भुक्तानी
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले यो वर्ष किसानहरूबाट खरिद गरेको उखुको सबै भुक्तानी गरेको छ । समयमै भुक्तानी पाउँदा किसान खुसी भए पनि उखुको उचित मूल्य नपाएकोमा भने खिन्नता प्रकट गरेका छन् ।
परिश्रमी हातहरू
मधेश प्रदेशका जिल्लाहरूमा व्यावसायिक कृषिप्रति आकर्षण बढ्न थालेको छ । परम्परागत जीवन निर्वाहमुखीभन्दा आधुनिक व्यावसायिक खेतीबाट बढी कमाइ हुन थालेपछि आकर्षण बढेको हो । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा, महिला, अनुभवी मानिसले व्यावसायिक रूपमा तरकारी, फलफूल, पशुपन्छीपालनमा लागेका छन् । सिराहाको लहान नगरपालिका–२४, झुटकी मानिकदहका रतन साह करिब १०/१५ वर्षअघि आफ्नै खेतमा स्थानीय काउली (फूलकोबी) खेती गर्नुभएको थियो । त्यसपछि साह तरकारी खेती छोडेर बढी पै
बर्दिबासका मुसहर समुदायको सामूहिक बिमा
बर्दिबास नगरपालिकाले नगर क्षेत्रका थप २ वडामा बसोबास गर्ने १७५ घरधुरीका २४५ जना मुसहर समुदायको जीवन बिमा गरेको छ।
आगलागी पीडितलाई राहत वितरण
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ६ स्थित जरलहवा गाछीमा आगलागीबाट पीडित बनेका परिवारहरुलाई राहत स्वरुप खाट (पलङ) वितरण गरिएको छ ।
इनरुवा नगर शैक्षिक सुधार गर्न ध्यानाकर्षण
इनरुवा नगरपालिकाका ३० सामुदायिक विद्यालय र ४५ बढी नीति विद्यालयको शिक्षा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको साहुले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा पनि बढ्यो अभिभावकको चासो
भर्ना गरेपछि आफ्ना नानीबाबुको पढाइ तथा अन्य क्रियाकलाप बुझ्न एक दिन पनि उपस्थित नहुने सामुदायिक विद्यालयका अभिभावक अचेल विशेष चासोकासाथ विद्यालय पुग्ने गरेका छन् ।
भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने
भारतमा हुने लोकसभा जयनगर-जनकपुर-भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ ।
मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
चिम्टीका अग्निपीडितलाई दैनिक निः शुल्क खाना खुवाइँदै
सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निः शुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ ।