पशुपालक किसानलाई आत्मनिर्भर बनाउन ८० लाख अनुदान
जिल्लाका पशुपालक किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु विकास तथा दूध उत्पादनमा किसानलाई प्रोत्साहन गर्न रु ८० लाख अनुदान वितरण गर्ने भएको छ ।
पालिका स्तरीय भलिबल : उपाधिमा भीरकोट र पुतलीबजार भिड्ने
पालिका स्तरीय पुरुष भलिबलमा पुतलीबजार र भीरकोट नगरपालिका उपाधिका लागि भिड्ने भएका छन् ।
गलकोटलाई अन्तर्राष्ट्रिय बागलुङ समाज कप भलिबलको उपाधि
‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोट नगरपालिकाले जितेको छ ।
मुस्ताङमा आन्तरिक पर्यटकको ओइरो
जेनजी आन्दोलन तथा बाढीपहिरो जस्ता विपत्तिले पर्यटकीय चहलपहल घट्ने अनुमानविपरीत मुस्ताङमा पर्यटकको भिड बढ्न थालेको छ । धार्मिक तथा प्राकृतिक सुन्दरताका कारण मुलुककै महत्वपूर्ण गन्तव्यमा पर्ने मुस्ताङमा यस वर्षको पहिलो छ महिनामा तीन लाखभन्दा बढीले भ्रमण गरेका छन् ।
पर्यटक लोभ्याउँदै रातो पहाडमा बनाइएको लो निफु गुम्बा
पहाडलाई नै भवनजस्तो बनाएर रङरोगनसहित झ्याल हालिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –१, छोसेरमा अवस्थित चिटिक्कको लो निफु गुम्बामा पर्यटकहरुको भिड लाग्नेगरेको छ ।
मध्यबिन्दुमा सवारी दुर्घटनाः एक जनाको मृत्यु , दुई घाइते
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यबिन्दु नगरपालिकाको चोरमारा बजारमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
धम्पुस लेकबाट गाइडसहित जर्मनी पर्यटक सम्पर्कविहीन
संसारको सातौँ अग्लो अर्थात् आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका-१, धम्पुस लेक आउनेक्रममा नेपाली गाडडसहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन् ।
मुस्ताङबाट एक अर्ब १० करोड बढीको स्याउ निर्यात
स्याउ खेतीमा स्थानीयको आर्कषण तथा खेती विस्तारसँगै यस वर्ष मुस्ताङबाट एक अर्ब १० करोड बराबरको स्याउ बिक्री भएको छ।
हुम्दे खाङसर सडक र पृष्ठभूमिमा तिलिचो हिमाल
मनाङको ङिस्याङ गाउँपालिका ४ र ९ जोड्ने हुम्दे खाङसरमा कालोपत्रे भएको १० किलोमिटर सडक र पृष्ठभूमिमा देखिएको तिलिचो हिमाल ।
राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने
स्याङ्जामा तिहार पर्वमा जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको हो ।
घामडाँडामा बहुप्रकोप सूचना प्रणाली जडान
जुम्लाको चन्दननाथ नगरपालिकाले बुहप्रकोप साइरन उपकरण जडान गरेको छ । चन्दननाथ नगरपालिका–६, घामडाँडामा जडान गरिएको साइरनले करिब एक किलोमिटर वरिपरिका बस्तिका नागरिकलाई सूचना दिनेछ ।
‘विश्व ॐकार तथा हिन्दु महामिलन पर्व’ सुरु
दमौलीलाई विश्वमञ्चमा चिनाउने अभियानसहित ‘विश्व ॐकार तथा हिन्दु महामिलन पर्व’ शनिबारबाट दमौलीमा सुरु भएको छ ।
बागलुङमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने
तिहार पर्वको अवसरमा देशभर देउसीभैलो खेल्न थालिएको छ । बागलुङमा पनि शनिबारदेखि विभिन्न क्लब, समूहहरूले देउसीभैलो खेल्न सुरु गरेका छन् ।
सयपत्री फूलमा रमाइरहेका पोखरेली युवा
पोखरा महानगरपालिका–३३ऽ भरतपोखरीको बागमाराका युवा युवराज आचार्यले विगत सात वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ ।
अन्तर्राष्ट्रिय बागलुङ समाज कपमा : निसीखोला र गलकोटबिच फाइनल खेल हुँदै
बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल चरण पूरा गरी निसीखोल गाउँपालिका र गलकोट नगरपालिका फाइनमा खेलमा प्रवेश गरेको छ ।
पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ ।
जिल्ला खेलकुदको कार्यालय सदरमुकामबाट बिहुँकोटमा सारियो
जिल्ला खेलकुद विकास समितिको कार्यालय सदरमुकाम बागलुङ बजारबाट काठेखोला गाउँपालिका– ५ बिहुँकोटमा सारिएको छ ।
बागलुङ बसपार्कमा चहलपहल बढ्यो
वर्षौपछि सञ्चालनमा ल्याइएको बागलुङ बसपार्कमा चहलपहल बढेको छ । बस सञ्चालन गर्न सम्झौता भएपछि मानिसको आवतजावत र बसहरु पूर्णरुपमा सञ्चालनमा आउन थालेका छन् ।
ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज
यहाँका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । बर्खाका कारण झण्डै चार महिनादेखि अवरुद्ध सडक अहिले आएर सञ्चालनमा आएका हुन् ।
तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि
यहाँ थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय बागलुङ समाज कप : आज फाइनल खेल हुँदै
बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
पालिका स्तरीयर भलिबल प्रतियोगिता : आज सेमिफाइनका खेल हुँदै
बयरघरी पिस युथ क्लबले भीरकोट नगरपालिका १ मा आयोजित पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा शनिबार सेमिफाइनलका खेल हुँदै छन् ।
पृथ्वी राजमार्ग विस्तारः पूर्वी खण्डको म्याद सकियो, काम सकिएन
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वीखण्डको म्याद सकिएको छ । असोज २५ गतेबाट म्याद सकिएको हो । गत असार २९ गते तीन महिनाका लागि म्याद थप भए पनि काम पूरा हुन सकेन् ।
कालिज फार्ममा चितुवा : चार लाख रुपियाँ बराबरको क्षति
बगलुङको ढोरपाटन नगरपालिका–२ मा रहेको सानो स्वर्ग कालिज फार्ममा चितुवा पस्दा ४ लाख रुपियाँ बराबरको क्षति पुगेको छ। फार्मका सञ्चालक चुडामणी कँडेलका अनुसार शुक्रबार बिहान फार्ममा पसेको चितुवाले २०० भन्दा बढी कालिजमा क्षति गरेको छ ।