मोटरसाइकल दुर्घटनामा पैदलयात्रीसहित चालक घाइते
पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित चालक घाइते भएका छन् ।
दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला
यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।
पदयात्रामा सहभागीहरु
दाङ, मङ्सिर २८ गते । प्याब्सन घोराहीको आयोजनामा हुन लागेको तेस्रो प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता सुरु हुनु अघि बिहीबार दाङको घोराही बजारमा पदयात्रा गरिँदै । तस्बिरः रासस
दुनाटपरी बनाइँदै
दाङ, मङ्सिर २८ गते । घोराही उपमहानगरपालिका २ रामपुरकी थारु महिला मालुकाको पातको दुना टपरी बनाउँदै । थारु समुदायको मुख्य पर्व माघीमा यही दुनाटपरीमा खानपिन गरिन्छ । तस्बिरः रासस
निर्माण कम्पनीका कारण सेवाग्राहीलाई सास्ती
बाँकेको नरैनापुर गाउँपालिकाको कार्यालय भवनको निर्माण कार्य सम्पन्न गर्ने समय दुई वर्षअघि नै सकिए पनि अझै सो भवन अधुरै रहेको छ ।
सामुदायिकमा विद्यार्थी सङ्ख्या घट्दै
नेपालभरिकै सामुदायिक क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएको भनी सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
अस्पतालको सेवामा सुधार
राप्ती प्रादेशिक अस्पतालको सेवामा सुधार देखिएको छ ।
गर्भवतीलाई भिडियो एक्सरे सेवा
ग्रामीणस्तरका गर्भवती महिलालाई विशेषज्ञ डाक्टरबाट भिडियो एक्सरे गराउन सदरमुकाम तम्घास आउन समय र पैसा दुवै खर्च हुन्थ्यो ।
तोरी खेती
दाङको घोराही उपमहानगरपालिका–१२ बटलपुरका किसानले लगाएको तोरी । दाङमा तोरी उत्पादन राम्रो भए पछि किसान उत्साहित भएका छन् ।
जन्ती ढुङ्गा संरक्षणमा स्थानीय सरकारको चासो
तुलसीपुर उपमहानगरपालिका-१३ मा रहेको जन्ती ढुङ्गा संरक्षणमा स्थानीय सरकारको चासो बढेको छ । पौराणिक कालमा जन्ती जानेक्रममा सोही ठाउँमा पुगेको समयमा रात परेको र सोही ठाउँमा अर्को दिन ती जन्ती ढुङ्गाका रूपमा प्रतीक रहेको जनश्रुति रहेको छ ।
नास्ता बेचेर मासिक डेढ लाख आम्दानी
कुनै पनि व्यवसाय गरेर मन लगाएर काम गर्ने हो भने सानो व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा बाँके बैजनाथका अङ्कित पुनले प्रमाणित गर्नुभएको छ ।
पर्यटन प्रवर्धन गर्ने योजना निर्माणमा ढिलाइ
दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौरालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी २०७५ मा सांस्कृतिक डबली (नाचघर) निर्माणको काम सुरु गरिएको थियो ।
किटघाटमा पक्की पुल बन्दै
झिमरुक गाउँपालिका –७ किटघाटमा बुधबार पक्की पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र प्युठानबाट निर्वाचित प्रदेश सभा सदस्य तथा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले संयुक्त रूपमा झिमरुक नदीमाथि बन्न लागेको पक्की पुलको शिलान्यास गर्नुभयो ।
बाँकेमा १२ सयभन्दा बढीको कानकाे निःशुल्क उपचार
बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा धेरै जनाको कान पाकेको जानकारी प्राप्त भएपछि नेपालगन्जस्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्रले त्यहाँ निःशुल्क कान उपचार शिविर आयोजना गरेर १२ सयभन्दा बढीको जाँच गरेको छ ।
बाँकेको गाभर रैथाने धान उत्पादनको पकेट क्षेत्र बन्दै
बाँकेको गाभर भ्याली पछिल्लो समयमा आएर रैथाने उत्पादनको महत्वपूर्ण पकेट क्षेत्र बन्दै गएको छ ।
बजेट अभाव झेल्दै खानेपानी योजना
बङ्गलाचुली गाउँपालिका–७ र ८ का स्थानीयलाई खानेपानी सुविधा पुर्याउने गरी सुरु भएको हाँसीपुर खानेपानी अझै पूरा हुन सकेको छैन ।
तालिमले बढायो आत्मविश्वास
रुपन्देहीको सैनामैना नगरपालिकामा भएको प्रदेशस्तरीय क्षमता विकास तालिममा सहभागी फरक क्षमता भएकाहरूले आत्मविश्वास बढेको बताएका छन् ।
दाङमा बाक्लो हुस्सु
दाङ, मङ्सिर २७ गते । दाङको घोराही उपमहानगरपालिका १५ स्थित रतनपुर क्षेत्रमा बिहीबार लागेको बाक्लो हुस्सु र घोराही-तुलसीपुर सडक खण्ड । तस्बिरः रासस
झाडी सफाइ गरिँदै
दाङ, मङ्सिर २७ गते । दाङको घोराही उपमहानगरपालिका १७ बेलभारस्थित नर्सरीमा झाडी सफाइ गरेर दाउरा निकाल्दै भैसाहि बेलभार सामुदायिक वन उपभोक्ता समूहका सदस्य । भैसाही र भेलभार गाउँका १५८ घरधुरी सामूहिक जम्मा भएर दिनभरी झाडी सफा गरेर निस्केको काठपात र दाउराको जोहो पनि गर्ने गर्दछन्। तस्बिरः रासस
झाडी सफाइ
दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित नर्सरीमा झाडी सफाइ गरेर दाउरा निकाल्दै भैसाहि–बेलभार सामुदायिक वन उपभोक्ता समूहका सदस्य ।
इ-रिक्सा नियमन सुरु
रुपन्देहीको सद्धार्थनगर नगरपालीकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा देखिएका अटो टेम्पो तथा इ–रिक्सा (तिनपाङग्रे) सवारीसाधन व्यवस्थापनको लागी नियमन सुरु गरेको छ ।
हात्तीपाइले रोग निवारण सर्भेको काम अन्तिम चरणमा
बाँकेमा हात्तीपाइले रोग निवारणका लागि सुरु गरिएको आइडिए इम्प्याक्ट सर्भेको काम अन्तिम चरणमा पुगेको छ ।
गाउँ गाउँमा देवाली पर्वको रौनक
प्युठानका विभिन्न गाउँमा देवालीको रौनक बढेको छ । सबैले आआफ्ना कुलको पूजा गर्ने भएकाले देवाली पर्वलाई यहाँ ठुलो महत्वका साथ मनाइने गरिन्छ ।
पुल बनेपछि हट्यो सास्ती
पाल्पाको निस्दी गाउँपालिका–४ को दक्षिण भेगका स्थानीयले अब बाह्रै महिना यातायात सेवा लिन पाउने भएका छन् ।