• ८ वैशाख २०८२, सोमबार

झाडी सफाइ गरिँदै

blog

दाङ, मङ्सिर २७ गते । दाङको घोराही उपमहानगरपालिका १७ बेलभारस्थित नर्सरीमा झाडी सफाइ गरेर दाउरा निकाल्दै भैसाहि बेलभार सामुदायिक वन उपभोक्ता समूहका सदस्य । भैसाही र भेलभार गाउँका १५८ घरधुरी सामूहिक जम्मा भएर दिनभरी झाडी सफा गरेर निस्केको काठपात र दाउराको जोहो पनि गर्ने गर्दछन्।  तस्बिरः रासस