नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई प्राथमिकतामा राखेर योजना तथा कार्यव्रmम तर्जुमा गर्नुपर्ने बताउनुभएको छ । प्रदेश तथा स्थानीय शास
सुर्खेत–दैलेख प्रसारण लाइनको काम तीव्र
बाँकेको कोहलपुरदेखि सुर्खेत हुँदै दैलेखको चुप्रासम्म विस्तार हुने १३२ केभी प्रसारण लाइन आयोजनाको काम तीव्र रूपमा अघि बढाइएको छ । पछिल्लो समय आयोजना अन्तर्गत दैलेखका विभिन्न क्षेत्रमा टावर निर्माण कार्य धमाधम भइरहेको हो ।
नियन्त्रणबाहिर डढेलो
कञ्चनपुरको वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । लगातार तीन दिनदेखि निकुञ्ज क्षेत्र अन्तर्गतका वनक्षेत्र तथा डिभिजन वन कार्यालय अन्तर्गतका वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो ।
छानबिन समिति गठनपछि टुङ्गियो धर्ना
गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) को संयोजकत्वमा उच्चस्तरीय पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको धर्ना शुव्रmबार दिउँसोदेखि टुङ्गिएको छ ।
मुग्लिङ–मलेखु सडक,साढे तीन वर्षमा त्रिचासिल प्रतिशत काम
काठमाडौँ जाने मुख्य राजमार्ग मुग्लिङ–मलेखु सडकखण्ड विस्तारको काम साढे तीन वर्षअगाडिबाट सुरु भए पनि यसको ४३ प्रतिशत मात्र काम भएको छ । यससँगै मलेखुदेखि नागढुङ्गासम्मको सडक विस्तारको पनि ठेक्का
नागरिकमा भूकम्पीय चेतना
बहत्तर साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाक । बारपाकनजिकै रहेको लाप्राक गाउँकी ५३ वर्षीय महिलाले त्यो भूकम्प सम्झँदै भनिन्, “मकै बारीमा थिएँ । जमिन यसरी हल्लियो कि उभिन नै सकिनँ ।
ठुला भूकम्पको सामना
मानिसले अनुभव नगर्ने अत्यन्त ससानादेखि ठुला विनाशकारी भूकम्प गइरहन्छन् । सामान्यतया ३.५ मानभन्दा साना भूकम्प मानिसले थाहा पाउँदैनन् । छ मानभन्दा सानो भूकम्पले खासै क्षति पु¥याउँदैन । भूकम्पबाट हुने क्षति भूकम्पको मा
डिजेल खपत घट्यो पेट्रोलको भने बढ्यो
दुुई दिन सार्वजनिक बिदाले डिजेलको खपत घटे पनि पेट्रोलको खपत भने बढेको देखिएको छ । सरकारले इन्धन खपत कम गर्न
कालीजंग गणबाट ९७ जना सैनिक दीक्षित
नेपाली सेनाको कालीजंग गण घोडाबाँधेमा सञ्चालित सैन्य आधार तालिमबाट ९७ जना सैनिक दीक्षित भएका छन् । नौ महिने सैन्य आधारभूत तालिमपछि उनीहरु दीक्षित भएका हुन् ।
बहिरा शिक्षणमा द्वैभाषावाद
विश्वको इतिहासमा सुनाइसम्बन्धी समस्या भएका बहिरा तथा सुस्त श्रवण व्यक्तिलाई शिक्षण सिकाइको ऐतिहासिक उद्गम समय, स्थान, प्रयोगकर्ताको नालीबेली दिन सकिएको छैन ।
सरसफाइकर्मीको सुरक्षा चिन्ता
सहर बिहानै सफा भएको हुन्छ । फोहोरका थुप्रा हराएका हुन्छन्, ढलका मुख खुलेका हुन्छन्, सडक स्वच्छ देखिन्छन् । यो ‘सहरको शृङ्गार’ गर्ने मानिसको कथा भने प्रायः सहरको कोलाहलभन्दा टा
भूकम्प जोखिम न्यूनीकरणका उपाय आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
‘एडभेन्चर विद्इन वन माइन्ड’ लोकार्पण
बालकलाकार एवं खेलाडी आश्रीया देशारको पुस्तक ‘एडभेन्चर विद्इन वन माइन्ड’ लोकार्पण गरिएको छ । योङ पिकासोद्वारा शुव्रmबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय
एयरपोर्टका पसललाई कारबाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) क्षेत्रमा सञ्चालित पाँच व्यवसायी फर्म र दुई वटा होटेल, क्याफे बारलाई
भन्सारमा कडाइले राजस्व वृद्धि
भारतबाट सामान ल्याउन रोक लगाएपछि नेपाल–भारत सिमानाको जमुनाह नाकाको यात्रु शाखाको भन्सार राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । वैशाख ४ गतेदेखि भारतबाट एक सय रुपियाँभन्दा बढीको सामान ल्याउँदा भन्सार राजस्व सङ्कलन गर्न थालिएपछि जमुनाहस्थित भन्सार यात्रु शाखामा राजस्व सङ्कलन वृद्धि भएको नेपालगन्ज
प्रधानमन्त्री भारत भ्रमणमा जानुहुने
प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुक भारतको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि विदेशको पहिलो भ्रमण भारतबाट सुरु गर्नुहुने भएको परराष्ट्र म
निजामती विधेयक मसौदा सार्वजनिक : कर्मचारीको उमेरहदमा संशोधन
सरकारले ६० वर्षको उमेर पूरा भएपछि निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्थासहित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था
बेवास्तामा भूकम्पीय जोखिम
आज वैशाख १२ गते । २०७२ साल वैशाख १२ गते ११.५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई ७.९ म्याग्निच्युटको ठुलो भूकम्प गएको दिनलाई सम्झँदै भूकम्प स्मरण दिवस मनाइँदै छ ।
सुकुमवासी समस्याको समाधान यही सरकारले गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले खोलाकिनारामा रहेका सुकुमवासीको व्यवस्थापन यही सरकारले गर्ने प्रतिबद्धता जनाउनुभएको छ । खोलाकिनाराका जग्गा हडपेर बसे
राष्ट्रपति पौडेलद्वारा सीता जयन्तीको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले ‘सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत समाजको निर्माण गर्नका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस्’ भनी कामना गनुभएको छ ।
‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा आजदेखि प्रतिष्ठानमा ‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु भएको छ ।
राष्ट्रपति पौडेलद्वारा ‘भानु साहित्य उद्यान’ को शिलान्यास हुने
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँको चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित ‘भानु साहित्य उद्यान’ को निर्माण कार्य सुरु हुने भएको छ ।
वडामा हुने घटना व्यवस्थापनका लागि आठ सय प्राथमिक उपचारकर्ता
काठमाडौँ महानगरपालिकाले वडाभित्र हुने विभिन्न घटना व्यवस्थापन गर्न ८०० जना प्राथमिक उपचारकर्ता तयार गर्ने भएको छ ।
पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ
राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ पर्नुभएको छ ।