बगरमा स्याउ बगैँचा
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ र टुकुचे नजिकै रहेको स्याउ बगैँचा । केही वर्षअघि कालीगण्डकीको बगर रहेको यस ठाउँमा स्याउ खेती गरेर कृषकहरुले बगैँचामा परिणत गरेका छन् ।
बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
बाँके जिल्लामा गत आर्थिक वर्ष २०८०–०८१ मा झन्डै चार लाख क्यु फिट काठ उत्पादन भएको छ । गत आवमा जिल्लामा विभिन्न जातका तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको हो ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
फरेन चप्पल (कथा)
जुनेली रात थियो । रात प्रगाढ र सघन हुँदै गए पनि आँगनभरि जूनका स्नेही थोपाहरू भने तपतप चुहिरहेका थिए, भर्खरै नुहाएकी कुनै नवयौवनाको केशराशिबाट पानीका थोपा चुहिरहे झैँ । चकमन्न व्याप्त थियो ।
कास्कीमा छ सय ४९ नयाँ उद्योग थपिए
जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् ।
एक महिने गुँला पर्व सुरु
नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व सोमवारदेखि सुरु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेलधुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेलधुरेली भाषा
विद्यालयको असल अभ्यास
विद्यार्थी जीवन निकै रमाइलो हुन्छ । पढाइको परिश्रम सँगसँगै खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गर्दा अझ कति रमाइलो हुन्छ है ? सबैलाई आफ्नो विद्यालय निकै सुन्दर लाग्छ । विद्यालयमा हुने गरेका सबै गतिविधि मन पर्छ । कास्कीको भुर्जुङखोलाको माछापुच्छ«े माध्यमिक विद्यालयका कक्षा १० का साथीहरूसँग भेट भयो । उहाँहरू फरक फरक सेक्सनका भए पनि सँगै बसेर विद्यालयका बारेमा कुराकानी गर्ने अवसर मिल्यो । पुस्तकालयमा बसेर रमाइला कुराकानी ग¥यौँ । साथीहरूले सुनाउनुभएका कुरा मोबाइल फोनमा रेकर्ड गरेँ । विद्यालयका असल अभ्यासका बारेमा सबैले
चिटिक्क कक्षाकोठा
मुनाको अघिल्लो अङ्कमा ‘मैले देखेको कक्षाकोठा’ भन्ने लेख प्रकाशित भएको थियो । दार्चुलाको नौगाड गाउँपालिका–५ स्थित नौगडेश्वरी आधारभूत विद्यालयको लेख थियो । कक्षाकोठामा फोहोरको डङ्गुर थियो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई एउटै कक्षामा राखिएको थियो । शिक्षकहरू पढाउनुको सट्टा गफ गरेर बस्नुभएको थियो । मुनामा लेख छापिएको थाहा पाएपछि विद्यालयका प्रधानाध्यापक चन्द्रराम टमटाले केही फोटो ह्वाट्स एपमा पठाउनुभयो । गत वैशाख २३ गते हामी
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने दुई जना पक्राउ
कास्की प्रहरीले बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने र त्यसमा सहयोग गर्ने गरी दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिका वडा नं. ६ लेक साइड, नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा–१७ निवासी २६ वर्षीय सुजन गहतराज र गहतराजलाई सघाउने ४३ वर्षीय पवन नेपाललाई शनिवार पक्राउ गरेको थियो ।
सदरमुकाम खलङ्गा बजार
सल्यानको शारदा नगरपालिका वडा नम्बर २ र ३ मा अवस्थित सदरमुकाम खलङ्गा बजार ।
रेडियोको टावर र आसपास क्षेत्र
सुर्खेतको वीरेन्द्रनगर–१ ढोडेखालीस्थित रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय परिसरमा रहेको टावर र आसपासको क्षेत्र ।
सूर्यविनायक क्षेत्रको रमणीय दृश्य
भक्तपुरको सूर्यविनायक नगरपालिका र आसपास देखिएको रमणीय दृश्य ।
बाढीले पुल, बेलिब्रिज जोखिममा
भीषण बाढीका कारण सिन्धुपाल्चोकका दर्जन मोटरेबल पुल र बेलिब्रिज उच्च जोखिममा परेका छन् । भे्रमाथाङबाट आएको बाढीले हेलम्बुस्थित चनौटेमा रहेको बेलिब्रिज र इन्द्रावती नदीको बाढीले बाहुनेपाटीको पक्की पुल जोखिममा परेको हो ।
राष्ट्रिय परिचयपत्र वृद्धवृद्धाका लागि झन्झटिलो
सरकारले राष्ट्रिय परिचयपत्र क्रमिक रूपमा अनिवार्य गर्ने लक्ष्य लिएपछि जिल्ला प्रशासन कार्यालय इलाममा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउनेको भिड बढ्न थालेको छ । सरकारले २०८१
राजनीतिकर्मीको कृषिमोह : तीन सय रोपनीमा किबी र लोठसल्लाखेती
कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरिरहेका हुन् ।
आश्रमका लागि आजदेखि महायज्ञ
सडक मानव आश्रमका लागि ‘हाम्रो मायाको घर’ निर्माण गर्न बर्दीबासमा सोमबारदेखि २९ गतेसम्म आयोजना हुने शिवपुराण महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । यो तयारीसँगै बर्दीबासमा धार्मिक चहलपहल सुरु भएको छ ।
संविधानलाई जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उहाँले लोकतन्त्र,संविधानको रक्षा एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको छ भन्नुभयो ।
‘सिटी हल’ को काम चार वर्षमा पैँतालिस प्रतिशत
भरतपुर महानगरपालिकाको गौरवको आयोजना रहेको ‘सिटी हल’ निर्माण चार वर्ष बितिसक्दा ४५ प्रतिशत मात्र काम भएको छ । २७ महिनामा सम्पन्न हुने गरी २०७७ मा सम्झौता भएको निर्माण कार्य
सर्वोच्च अदालतः मुद्दा फर्स्योटमा सुधार
सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०र८१ मा १५ हजार चार सय ८४ ९३९ दशमलव ८४ प्रतिशत० मुद्दा फर्स्योट गरेको छ । विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो ।
क्यापिटलले गर्यो छ अर्ब बढी लगानी
एनआइएमबी एस क्यापिटलले लगानीकर्ताको छ अर्बभन्दा बढी रकमको लगानी व्यवस्थापन गरेको जनाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको पूर्ण स्वामित्वमा मर्चेन्ट बैङ्किङ तथा इन्भेस्टमेन्ट बैङ्किङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको कम्पनीले १२ वर्ष पूरा भएको अवसरमा यस्तो जानकारी दिएको हो ।
भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालन
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत साउन १७ गते राति बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो ।
‘रोल नं. १’ बन्ने
जोन योञ्जनको कथा र निर्देशनमा बालमनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं. १’ निर्माण गरिने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने चलचित्रको पहिलो तस्बिर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फस्ट लुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरूलाई पढाइरहेकी एक शिक्षिका देख्न सकिन्छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको सङ्गीत रहने जनाइएको छ ।