• १२ असोज २०८१, शनिबार

बगरमा स्याउ बगैँचा

blog

मुस्ताङ, साउन २१ गते । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ र टुकुचे नजिकै रहेको स्याउ बगैँचा । केही वर्षअघि कालीगण्डकीको बगर रहेको यस ठाउँमा स्याउखेती गरेर कृषकहरुले बगैँचामा परिणत गरेका छन् । तस्बिरः रासस