कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए
जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
वैदेशिक रोजगारीमा जानेको लर्को
स्वदेशमा बेरोजगारी समस्या बढेकाले सुनसरीबाट मात्रै वार्षिक २३ हजार जनाभन्दा बढी वैदेशिक रोजगारमा जाने गरेका छन् । स्वदेशमा काम नपाउने, पाएको काममा पनि सोचे अनुसारको पारिश्रमिक नपाउने समस्या रहेकाले बर्सेनि रोजगारीका लागि बिदेसिनेको सूची बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ ।
‘विपत् व्यवस्थापनमा समुदाय परिचालन जरुरी’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपत्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
म्याद सकिने बेला काम सुरु
दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत ग्वारखोलामा पुल निर्माण सुरु भए पनि कालाखोलामा काम हुन सकेको छैन ।
पोखरा, प्रकृति र पर्यटनकेन्द्रित
गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरालाई प्रवर्धन गर्न विभिन्न योजना अघि सारेको छ । सरकारले पोखरामा रहेका सात तालको सञ्जालीकरण गर्दै रूपातालमा सिसाको पुल बनाउने भएको छ ।
कालीगण्डकीको संस्कृति र सभ्यता संरक्षण गर्न पदयात्रा सुरु
कालीगण्डकी नदीको संस्कृति र सभ्यताको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा सुरु भएको छ । महेश सन्यास आश्रम देवघाटधाम, तनहुँको सङ्कल्प र आह्वानमा पदयात्रा सुरु गरिएको हो ।
अलपत्र योजना अघि बढाउन ध्यानाकर्षण
जुम्लाका अलपत्र योजनालाई अघि बढाउन राजनीतिक दलले जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।
आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा
बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएको छभने लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सिङ्गो गाउँमा दुई मात्र बालबालिका
हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको तिलगाउँमा दुई जना मात्र बालबालिका रहेका छन् । गाउँमा जन्मेका बालबालिका सबै काठमाडौँ लैजाने क्रम बढेका कारण तिलगाउँमा बालबालिका कम बस्दै आएका हुन् ।
उजुरीको डरले जोखिम मोल्न चाहँदैनन् कर्मचारी
दैलेखका जनप्रतिनिधिले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारका निकायमा कार्यरत कर्मचारीले जोखिम मोल्न नचाहेका कारण विकासनिर्माणमा बाधा पर्ने गरेको बताएका छन् ।
किट अभावले हुन सकेन कोरोना परीक्षण
कञ्चनपुरमा कोभिड परीक्षणका लागि किट अभावले कोरोनाका शङ्कास्पद बिरामीको परीक्षण हुन सकेको छैन । महाकाली प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि किट अभाव हुँदा बिरामी मर्कामा परेका छन् । पछिल्लो समय भारतमा कोरोना सङ्क्रमणदर
स्थानीय तहमा करार र ज्यालादारी कर्मचारी राख्न नपाइने
स्थानीय तहमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी राख्ने कार्यमा अब कडाइ हुने भएको छ ।
एकाधिकार अमान्य
सिन्डिकेट शब्दले एकाधिकारसँग नजिकको सम्बन्ध राख्छ ।
छिमेकमा तनाउ, कूटनीतिक समाधान
दक्षिण एसिया एकाएक विश्वभर चर्चित भएको एक महिना हुँदैछ ।
आइबिएसको समस्या र समाधान
आइबिएस (इरिटेबल बाउल सिन्ड्रोम) को बारेमा जानकारी हुन जरुरी छ ।
बाटो, माटो र पर्यावरण
मानव जातिको अभ्युदय सँगसँगै बाटो निर्माण कार्य सुरु भएको मानिन्छ ।
अमूल्य निधिको जगेर्ना
नेपाल विश्वमै जलवायु परिवर्तनको उच्च जोखिममा छ ।
साकार भयो बेङ्गलुरुको अठार वर्षको पर्खाइ
दस हप्ता, ७४ खेलपछि विश्वको सबभन्दा प्रतिष्ठित फ्रेन्चाई क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) सकिएको छ ।
सभामुख घिमिरेद्वारा प्रदर्शनी अवलोकन
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बुधबार ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को अवलोकन गर्नुभएको छ ।
‘ताराहरू’ को पोस्टर सार्वजनिक
वेज प्रालिको प्रस्तुति रहेको चलचित्र ‘ताराहरू’ को पहिलो पोस्टर सार्वजनिक भएको छ ।
चलचित्रमा उत्साहजनक व्यापार
कुनै समय हलमा दर्शक खोज्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा लोकप्रियताको उकालोतर्फ बढ्दै गएको देखिन्छ ।
श्रेष्ठको ‘यो माया नि कस्तो’
गायिका अञ्जु श्रेष्ठको नयाँ गजल ‘यो माया नि कस्तो’ भिडियोसहित सार्वजनिक भएको छ । भूपेन्द्र महतको शब्द, दीप घतानीको सङ्गीत र सञ्जीव बराइलीको सङ्गीत संयोजन रहेको भिडियोमा गायिका श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
तीन वटा स्वास्थ्य संस्था खारेज
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न सूचीकृत तीन वटा स्वास्थ्य संस्था खारेज गरेको छ । मन्त्रालयले तोकेको समय सीमाभित्र नवीकरण नगर्ने काठमाडौँस्थित स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, काठमाडौँ गोङ्गबुको रोज इन्टरनेसनल मेडिकल