तिहारमा ५० करोडको फूल बेचियो
यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छ भने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ ।
अतिरिक्त हुलाक कार्यालय खारेज
गुल्मीमा १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएका छन् । जिल्ला हुलाक कार्यालय गुल्मीको मातहत
क्याम्पसको अस्तित्व सङ्कटमा
पर्वतका अधिकांश ग्रामीण सामुदायिक क्याम्पसमा पढ्ने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दो छ । विद्यार्थी घटेसँगै सामुदायिक क्याम्पसको अस्तित्व नै सङ्कटमा परेको छ ।
कागबेनीमा पितृतर्पणका लागि घुइँचो
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको कागबेनीधाममा दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान र तर्पण दिन देशका विभिन्न जिल्लाका साथै भारत तथा अन्य मुलुकबाट धार्मिक तीर्थालु आउने गरेका छन् ।
मानेडाँडामा फहराइरहेको राष्ट्रिय झण्डा
तारकेश्वर नगरपालिका–२ को देवीस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा फहराइरहेको नेपालको राष्ट्रिय झण्डा । झण्डा पार्कमा उपत्यकाको दृश्य अवलोकन गर्न र झण्डा हेर्न पर्यटक आउने गर्छन् ।
फरक शैलीको सङ्ग्रहालय
नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहन जस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेका छन् ।
साँफेबगरको आलुखेती
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ अछामको सहयोगमा साँफेबगर नगरपालिका ४ मष्टामाडौँमा हातेमालो बहुउद्देशीय सहकारी संस्थाले मल्चिङ प्रविधिको प्रयोगबाट गरेको आलुखेती ।
धुलिखेल अस्पतालमा पहिलो पटक ‘डुअल चेम्बर पेसमेकर’
काभ्रेपलाञ्चोकमा रहेको धुलिखेल अस्पतालले आफ्नो इतिहासमा पहिलो पटक ‘डुअल चेम्बर पेसमेकर’ को सफल प्रत्यारोपण गरेको छ ।
किसानलाई धान भित्र्याउने चटारो
तिहार सकिएसँगै रामेछापका किसानलाई धान भित्र्याउने चटारो छ । भाइटीकाको भोलिपल्टदेखि जिल्लाका मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखुतामाकोशी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिकालगायत क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् ।
सिँगटी–लामाबगर अवरुद्ध सडक खुला
दोलखाको सिँगटी–लामाबगर अवरुद्ध सडक एक महिनाभन्दा बढी समयपछि खुलेको छ ।
नेपाली भाषाको विशिष्टता आदरार्थी प्रयोग
भाषा सामाजिक वस्तु भएकाले यसको अभिव्यक्तिमा व्यक्तिका आपसी सामाजिक सम्बन्धको पनि प्रतिविम्बन रहेको हुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
हुकापातिल बिक्री गर्न लैजाँदै
सप्तरीको राजविराज नगरपालिका–३ स्थित सर्वोदय टोलमा तिहारलाई लक्षित गर्दै हुकापातिल बिक्री गर्न बजार लैजाने तयारी गर्दै स्थानीय पुरन साह ।
भक्तपुर दरबार स्क्वायर
ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र । याे दरबार क्षेत्र ऐतिहासिक मात्र नभई सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ ।
साठी लाख रुपियाँ भाडा बचत
जिल्लाको खाँडाचक्र नगरपालिका सरकारी भवनमा सरेको छ ।
तिहारमा मौलिकता हराउँदै गएकोप्रति चिन्ता
फूल र झिलिमिलीको पर्वका रूपमा परिचित तिहारको मौलिकता हराउँदै गएको छ ।
लखनउमा चम्किँदै नेपालका सूर्य श्रेष्ठ
सन् १९३० मा बनेको भारतको लखनउस्थित फूलबाली गली चोकमा रहेको भवनमा टाढैबाट देखिने गरी लेखिएको छ, नेपाली कोठी ।
अवकाशपछिको जीवन तरकारी खेतीमा
डोटीको शिखर नगरपालिका–४, देवालीका कर्णबहादुर मल्लले १७ वर्ष नेपाली सेनामा जागिर खाएर अवकाश हुनुभयो ।
न रकम आयो न सुरु भयो पुनर्निर्माण
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई कात्तिक १७ गतेको विनाशकारी भूकम्प गएको एक वर्ष पुगेको छ ।
मकवानपुरमा बस दुर्घटना : ३५ यात्रु घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधवार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते हुनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तीनजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
जलवायु असरको फैलावट
जलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा ठुलो चुनौती भएको छ ।
सुशासनमा नैतिक अनुशासन
मुलुकको विकासका लागि सुशासन अनिवार्य सर्त हो ।