• ८ मंसिर २०८१, शनिबार

मानेडाँडामा फहराइरहेको राष्ट्रिय झण्डा

blog

काठमाडौँ, कात्तिक २१ गते । तारकेश्वर नगरपालिका–२ को देवीस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा फहराइरहेको नेपालको राष्ट्रिय झण्डा । झण्डा पार्कमा उपत्यकाको दृश्य अवलोकन गर्न र झण्डा हेर्न पर्यटक आउने गर्छन् । तस्बिरः रासस