औद्योगिक ग्राम छ वर्षदेखि अलपत्र
मेलौली नगरपालिकामै बन्ने भनिएको औद्योगिक ग्राम निर्माणको काम छ वर्षदेखि अलपत्र परेको छ ।
घरेलु हिंसा र सामाजिक विभेद कायमै
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाले आयोगले आर्थिक वर्ष २०८०÷८१ मा गरेको कामकारबाहीको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बुझाएको छ ।
घोँगीको व्यापार बढ्दो
थारू समुदायको परम्परागत खान्की घोँगीको व्यापार बढेको छ । पछिल्लो समय गैरथारूसमेतले घोँगीको परिकार मन पराउन थालेपछि यसको व्यापारले उचाइ लिएको हो ।
पहिरोको जोखिममा विद्यालय
विद्यालय पहिरोको जोखिममा परेपछि बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लास्थित लक्ष्मी माविका विद्यार्थी यतिबेला अन्योलमा छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस
अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनस्थित नेपाली नियोगमा उक्त दिवस हर्षोल्लासपूर्वक मनाइएको ती दूतावासहरूले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन् ।
जोमसोममा रहेको मातृचक्र
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा रहेको ‘मातृचक्र’ । धेरै वर्षअघि एक जना जर्मन नागरिकले ढुङ्गा चिनेर बनाएको गोलो आकारको यस पर्खाललाई पर्यटक आकर्षित गराउन घरपझोङ गाउँपालिकाले रङ्गरोगन गरी ‘मातृचक्र’ नामाकरण गरेर प्रर्वद्धन गर्न थालेको छ ।
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।
संविधान संशोधन र कार्यान्वयनको माग
रुकुमपश्चिमका विभिन्न राजनीतिक दलका प्रमुखले समयानुकूल संविधान संशोधन र प्रभावकारी कार्यान्वयनको माग गरेका छन् ।
महालेखाले असुल गर्नु भनेको रकम उठ्नेमा आशङ्का
जिल्लाको रास्कोट नगरपालिकालाई महालेखा परीक्षकको कार्यालयले ३५ लाखभन्दा बढी रकम असुलउपर गर्नु भनेको छ ।
स्ट्रबेरी खेती
तनहुँको ऋषिङ गाउँपालिका–७ पुरानोथोकमा गरिएको स्ट्रबेरी खेती । ऋषिङ गाउँपालिकाले परीक्षणका लागि पहिलो पटक स्ट्रबरी खेती गरेको हो ।
करार प्राध्यापकको भरमा विश्वविद्यालय
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको पाइएको छ ।
साझा सङ्कल्प
प्रतिनिधि सभामा पहिलो र दोस्रो ठुलो दलका रूपमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच गत असार १७ गते सत्ता सहकार्यमा सहमति भएपछि सरकार सञ्चालनको मूल आधार सातबुँदे अवधारणापत्रलाई मानिँदै आएको छ ।
उत्तरदायित्व लोकतन्त्रको अभिन्न सर्त
आज हाम्रा लागि विशेष दिन हो । आज, बर्सौं लामो सङ्घर्ष, हजारौँको बलिदान र हामी सबैको अथक मेहनतबाट देशको मूल कानुन बनेको दिन हो ।
मूल कानुन रक्षाको चुनौती
संविधान देशको मूल कानुन हो । संविधानसँग बाझिएका कानुन बाझिएको हदसम्म अमान्य र बदरभागी हुन्छन् ।
प्रदेश कानुन कार्यान्वयनका जटिलता
नेपालको संविधान कार्यान्वयन भएको नौ वर्ष भयो तर अझै पनि आवश्यक मुख्य कानुन निर्माण गर्न बाँकी रहेको छ ।
गाम्नागे र गौतमलाई भैरव पुरस्कार
हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई २०८१ सालको भैरव पुरस्कार र चूडामणि गौतमलाई भैरव वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ ।
दरबारमार्गमा गुञ्जियो राष्ट्रिय भावका स्वर
राष्ट्रिय भाव र भावना प्रेरित गीत/सङ्गीतसाथ दरबारमार्गमा नागरिकस्तरमा संविधान दिवस मनाइएको छ ।
क्यानभासमा मनसुन सौन्दर्य
पोखरा आसपासको प्राकृतिक सौन्दर्य चर्चा कला र साहित्यमा प्रशस्तै भएका छन् ।
उपल्लो मुस्ताङमा पर्यटक शून्य, निषेधित क्षेत्र तगारो बन्याे
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।
कपडा बुनेर आयआर्जन
कुनै समय घरमा कामविहीन भएर बस्ने महिला पछिल्लो समय सिप सिकेर आयआर्जनमा जोडिन थालेका छन् । सिप सिकेर आयआर्जनमूलक उद्योगमा जोडिँदा व्यस्त जीवनशैलीसँगै आम्दानी हुन थालेपछि महिला उद्यमशीलतामा जोडिन थालेका हुन् ।
कुहिएको सामान व्यवस्थापन गर्न पचास लाखभन्दा बढी खर्च
पर्सा जिल्लाको सिर्सिया सुक्खा बन्दरगाहको कन्टेनरमा कुहिएर रहेका विभिन्न सामान व्यवस्थापन गर्न ५० लाखभन्दा बढी खर्च गर्नुपर्ने देखिएको छ ।