पहिलो खेलमा सहारा र पुलिस भिड्ने
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक साहारा क्लब पोखरा र विभागीय नेपाल पुसिलबिच हुने भएको छ ।
चिडिमार समुदायका लागि सञ्जाल गठन
चिडिमार समुदायका महिलाको हकहित तथा उत्थानको उद्देश्यसहित नेपालगन्जमा सुनिता चिडिमारको अध्यक्षतामा राष्ट्रियस्तरको सञ्जाल गठन गरिएको छ ।
करेन्ट लागेर वृद्धाको मृत्यु
गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमसेन थापा गाउँपालिका – ४ गैरागाउँ बस्ने ७० वर्षीय खुन्ते सार्की भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
पसलभित्र आगो लाग्दा सामान जलेर नष्ट
गोरखामा एक पसलभित्र आगो लाग्दा सामान जलेर नष्ट भएको छ । गोरखा नगरपालिका – १० छेपेटारको तारामाबिस्थित रामशरण पोखरेलको जस्ताले छाएको पसलभित्र आगो लाग्दा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सिद्धबाबामा ‘लघु संग्राहलय’
गुल्मीको एक सामुदायिक विद्यालयमा विद्यार्थीलाई पढाईसँगै परम्परागत रुपमा प्रयोगमा आएका सामग्रीहरुको जानकारी दिने उद्देश्यसहित ‘लघु संग्राहलय’ स्थापना गरिएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा शर्मा
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा युवराज शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
‘संसद् प्रभावकारी रूपमा अघि बढ्छ’
सङ्घीय संसद्को अधिवेशन शुक्रबार सुरु हुँदै छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिने गरेकाले कानुन निर्माण कार्य तीव्र गतिमा हुने आमअपेक्षा छ ।
महाकुम्भमा दुर्घटना : मृतकका परिवारलाई पच्चिस लाख
भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा मृत्यु हुनेका परिवारलाई जनही २५ लाख भारतीय रुपियाँ क्षतिपूर्ति दिइने भएको छ ।
तीसबर्से सेवा अवधि हट्ने, घट्यो पेन्सन अवधि
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद् सचिवालयमा पेस गरेको छ ।
ट्रम्पको आदेश रद्द
अदालतले दिएको आदेश शिरोपर गर्दै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सरकारले दिने अनुदान तथा ऋण रोक्ने आदेश तत्कालका लागि रद्द गरेको छ ।
संसद् अधिवेशन आजदेखि
सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै छ । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो ।
युवालाई उद्यममा जोड्दै कांग्रेस
नेपाली कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसायका सन्दर्भमा नीति निर्माण, सम्भाव्यताको अनुभव र युवालाई उद्यममा उत्प्रेरित गर्ने उद्देश्यसाथ विज्ञसँग विमर्श गरेको छ ।
विमानस्थलको आम्दानी चार सय चौहत्तर
राज्यले अर्बौं रुपियाँ लगानी गरेर निर्माण गरेका विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२४ भरमा गरेको आम्दानी यति नै हो ।
आयोजक बागमतीलाई हराउँदै सङ्कटा च्याम्पियन
आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई सडन डेथमा हराउँदै सङ्कटा क्लब सभापति कप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।
सरकारी सञ्चार माध्यमलाई समयसापेक्ष परिष्कृत गर्नुपर्छ : सञ्चार मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार माध्यम समयसापेक्ष परिस्कृत गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर प्रतिष्ठान प्रदेश अध्यक्षमा दर्नाल
प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा गोरखापत्रकर्मी लक्ष्मण दर्नाल चयन हुनुभएको छ । प्रतिष्ठान प्रदेशको बिहीबार काठमाडौंमा भएको अधिवेशनले दर्नालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
टुँडिखेलमा सोनाम ल्होछार पर्वको रौनक (फोटो फिचर)
काठमाडौँको टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्व मनाएको छ।पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने उद्देश्यले तामाङ समुदायको बिहीबार सोनाम ल्होछार पर्व टुँडिखेलमा उल्लासका साथ मनाएको हो।
नौ हजार ३१९ किशोरीलाई एचपिभी खोप लगाइँदै
स्याङ्जामा नौ हजार ३१९ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान अन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेरका किशोरीले खोप लगाउने भएका हुन् ।
पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार र सम्मान
प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । त्यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिने प्रेस चौतारी कास्कीले जनाएको छ ।
दशरथ चन्दको जन्मघरमा काव्यगोष्ठी
सहिद दिवसको अवसमा दशरथ चन्दको जन्मघर बैतडीको बस्कोटमा अन्तर्राष्ट्रिय काव्यगोष्ठी आयोजना गरी सहिद दिवस मनाइएको छ । गोष्ठीको उदघाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हरतमसालीले गर्नुभएको छ ।
‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’
सूचना प्रविधि क्षेत्रका जानकारहरूले नेपालले सूचना प्रविधि (आइटी) जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक रु १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् ।
केबुलकार निर्माण गर्न न्युनतम् सहमति आवश्यक
नेपाली कांग्रेस ताप्लेजुङले केबुलकार निर्माण गर्नुअघि न्यूनतम् सहमति आवश्यक रहेको औंल्याएको छ। पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको काम सुरु गरिएसँगै जिल्ला अशान्त बनिरहेको अवस्थामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले पार्टीको धारणा सार्वजनिक गर्दै वातावतरण सहज बनाएर मात्र केबुलकार निमाण गर्नुपर्ने उल्लेख गरेको हो।
कनकाईमा गोठ जलेर नष्ट
झापाको कन्काई नगरपालिका –२ सुकेडाँगीमा बिहान आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । बिहीबार बिहान अन्दाजी ४ः४५ बजे सुकेडाँगी बस्ने देउकुमारी राईको गोठमा बालेको आगोबाट आगलागी भएको हो ।
सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताउनुभएको छ ।