पानीको जोहोले दिनचर्या नै बदलियो
मोरङको पाटीगाउँ थामडाँडाकी कल्पना राईको केही समयअघिसम्मको दिनचर्या खानेपानीको जोहो गर्दैमा बित्थ्यो । घरपरिवार र वस्तुभाउका लागि दैनिक दुई पटक घरभन्दा डेढ
सिमेन्ट खरिद रोक्ने चेतावनी
सिमेन्टमा पछिल्लो समय अत्यधिक मूल्यवृद्धि गरिएको विरोधमा हार्डवेयर व्यवसायी आन्दोलित छन् । उनीहरूले उद्योगले उत्पादन गरेको सिमेन्ट खरिद गरेर बिक्रीसमेत नगर्ने चेतावनी दिएका छन् ।
गाउँलाई आफ्नै उत्पादन हितकारी
देशमा बजार अर्थतन्त्र हाबी भएर स्थानीय उत्पादन क्रमशः लोप हुँदै गइरहेका बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का केही गाउँमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई विस्थापित गर्दै स्थानीय उत्पादन मात्र प्रयोग गर्ने अभ्यास थालिएको छ ।
पिकअप गाडी दुर्घटना हुँदा दुईको मृत्यु
पाख्रीबास नगरपालिका –३ स्थित जौटारमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।सुंगुर बोकेर हिलेतर्फ आउदै गरेको पिकअप गाडी दुर्घट्ना हुदा पिकअप चालक पाख्रीबास नगरपालिका –९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सह–चालक लहान नगरपालिका –५ सिरहाका २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो ।
ताप्लेजुङमा मापसे जाँचमा कडाई
ताप्लेजुङमा मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ गर्न सुरु गरिएको छ। सवारी दुर्घटनालाई न्युनीकरण गर्न ट्राफिक प्रहरीले मापसे जाँचलाई कडाइ गर्न थालेको हो।
अपराध नियन्त्रणमा सहकार्य गरिने
ताप्लेजुङ र पाँचथरका सुरक्षा निकायले अपराध नियन्त्रण तथा विपत् व्यवस्थापनमा सहकार्य गर्ने भएका छन्। दुवै जिल्लाका सुरक्षा अधिकारीको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले अपराध नियन्त्रण, विपत् व्यवस्थापन लगायतमा सहकार्य गर्ने निर्णय गरेको हो।
खाद्य गोदामबाट चामल वितरण सुरु
खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो ।
मानेभञ्ज्याङमा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गामा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको लगानीमा क्याम्पस स्थापना गर्न लागिएको हो । जिल्लामा स्थानिय तहले प्रत्येक्ष सञ्चालन गरेको यो पहिलो सामुदायिक क्याम्पस हुनेछ ।
धाननाचको स्तम्भ स्थापना
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धान नाचको स्तम्भ (ताक्वाचङ याःराक्मा तेन) स्थापना गरिएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडास्थित हटिया लाइनमा स्तम्भको स्थापना गरिएको हो ।
घाम ताप्दै पढ्दै
सुनसरी, पुस २६ गते । सुनसरीको इनरुवा ९ स्थित फूल आधारभूत विद्यालयमा घाम लागेको बेला चौरमा बसेर पढ्दै विद्यार्थी । तस्बिरः रासस
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।
चट्टानमा पदमार्ग
सोलुखुम्बु, पुस २६ गते । सोलुखुम्बुको लुक्ला नजिकै चट्टान फोडेर बनाइएको पर्यटकीय पदमार्ग । यही पदमार्ग हुँदै पर्यटकहरु सगरमाथा क्षेत्र पुग्ने गर्छन् । तस्बिरः रासस
झापामा सीमास्तम्भ मर्मत गरिँदै
झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ ।
दुई वर्षभित्र सक्ने सम्झौता भएको योजना छ महिनामै सम्पन्न
झापामा सरकारको एक ठुलो योजना निर्धारित समयभन्दा निक्कै अगावै काम सकिएर उद्घाटन भएको छ । बुद्ध शान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनेको कोशी प्रदेशको सबैभन्दा लामो र देशकै तेस्रो लामो झोलुङ्गे पुल निर्माणको काम निर्धारित समयभन्दा अघि बनेर उद्घाटन भएको हो ।
पचास शय्याको अस्पताल भवन स् थपिएको म्याद सकियो, निर्माण सकिएन
तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दरररामसागररनेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो ।
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।
चिसोले जनजीवन कष्टकर
पूर्वी नेपालको तराई क्षेत्रमा शीतलहर र हुस्सुसँगै जाडो बढेपछि जनजीवन कष्ठकर बनेको छ भने हिमाली जिल्लामा हिमपात भएको छ । शीतलहरका कारण सडक र हवाई
धाननाच स्तम्भ
ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा लिम्बू जातिको मौलिक संस्कृति झल्कने धाननाच स्तम्भ [ताक्वाचङ या–राक्मा तेन] । करिब ८० लाख रुपैयाँको लागतमा निर्मित यो स्तम्भ किराँत याक्युङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा निर्माण भएको हो। तस्बिरः रासस
हिउँदेसत्रमै शिक्षा ऐन पारित हुन्छ : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदेसत्रमा विद्यालय शिक्षा विधेयक पारित गरिने बताउनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –३ स्थित जनता माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव कार्यक्रममा सभामुख घिमिरेले विद्यालय विधेयक पारित भएपछि शिक्षा क्षेत्रका समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो।
राजनीति स्थायीत्व नभई आर्थिक विकास हुन्न : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा राजनीति स्थायीत्व नभई आर्थिक सम्पन्नताको मार्ग अपनाउन मुस्किल हुने बताउनु भएको छ ।
प्रजातन्त्र सेनानी बस्नेतको निधन
प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका ज्येष्ठ नेता देवीध्वज बस्नेतको निधन भएको छ । काठमाडाैँको गौरीघाट स्थित निजी निवासमा बुधबार राती ९ः३८ बजे ९८ वर्षको उमेरमा निधन भएको हो ।
कोशीकै लामो झोलुङ्गे पुलको उद्घाटन
कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन भएको छ। झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार उक्त पुलको उद्घाटन गर्नुभएको हो।
पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलाइ नगर्न निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व पश्चिम राजमार्ग निर्माणमा ढिलाइ नगर्न र गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ ।
ऐतिहासिक निशान पदमार्गको उद्घाटन
भारतको नागरी गढीबाट पहिलो पटक तत्कालीन नेपाली सेनाले निशान ल्याएर राखेको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडामा निशान पदमार्गको औपचारीक उद्घाटन भएको हो।