लिभरपुललाई आर्सनलको झट्का
इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुललाई अर्को बलियो टोली आर्सनलको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले शीर्ष टोली लिभरपुललाई ३–१ गोलले हरायो ।
मेयर कप : मोडेल एकेडेमी फाइनलमा
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा नेपालगन्जको धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको छात्रातर्फ मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।
भुटानमाथि नेपालको कठिन जित
नेपालले बङ्गलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भुटानमाथि कठिन जित निकालेको छ ।
एसियन कप फुटबल : आयोजक कतार सेमिफाइनलमा
आयोजक कतार एएफसी एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता समेत रहेको कतारले आइतबार राति भएको खेलमा उज्वेकिस्तानलाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।
बिकु फ्यामिलि कालोलाई उपाधि
बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ ।
सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा
नेपालगञ्जमा सञ्चालन भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामाको छात्रतर्फ जय बागेश्वरी इंग्लिस मेडियम स्कूल र नेपालगञ्ज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आर्मीलाई पहिलो पटक आहा रारा गोल्डकप उपाधि
आहा रारा पोखरा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई ३–० गोलले पराजित गर्दै इतिहास रचेको छ ।
एसियन कप फुटबल : अस्ट्रेलियालाई हराउँदै कोरिया सेमिफाइनलमा
दक्षिण कोरिया कतारमा जारी एएफसी एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हल जानौव रंगशालमा शुक्रबार राति भएको खेलमा कोरियाले अस्ट्रेलियालाई अतिरिक्त समयमा २–१ गोलले हरायो ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माविलाई
तानसेन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माविले जनता माविले ११ स्वर्णसहित नौ रजत र नौ कांस्यसहित २९ पदक जितेको छ ।