कपिलवस्तुमा दुई जना मृत फेला
कपिलवस्तमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा बुद्धभुमि नगरपालिका २ बस्ने वर्ष ४१ को खड्कबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो ।
होटलमा युवती झुण्डिएको फेला परिन
बुटवल उपमहानगरपालिका ३ गोलपार्कमा रहेको पाल्पाली होटलमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला परेकी छिन । शनिवार राती करिब साढे १० बजे एक युवकको साथमा होटलमा गएकी बुटवल ११ की २१ वर्षीया समिक्षा गुरुङ होटलमा पुगेको डेढ घण्टामै राती १२ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित तीन इन्जिनियरविरुद्ध १० लाखको भ्रष्टाचार मुद्दा
विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहित तीन इन्जिनियरविरुद्ध १० लाखको भ्रष्टाचार मु्द्दा दायर भएको छ।
प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा इलाका प्रहरी कार्यालय कुमारखोद र प्रचौ टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–३ झाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१३ चुहाडे घर भई हाल काठमाडौं टोखा नगरपालिका–१० सामाखुसी बस्ने ६० वर्षीय केदार गिरी रहेका छन् ।
मालपोतका कर्मचारीसहित १३ जना दोषी ठहर
सुर्खेतको वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिएर अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई सुर्खेत जिल्ला अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालय सुर्खेतका चार जना कर्मचारीसहित १३ जनालाई किर्ते तथा ठगी गरेको कसूर ठहर गर्नु भएको हो ।
ठगी तथा आपराधिक विश्वासघात मुद्दामा दुई जना कारागार चलान
सप्तरी जिल्ला अदालत राजविराजले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा रामदेव साहका छोराछोरीलाई पुर्वपक्षका लागि कारागार चलान गरेको छ ।
बालिका बलात्कारका आरोपीत विरुद्ध उजुरी
बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राई विरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएका छन् ।
आलुको बोरामा भेटियो झण्डै ८४ लाख
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ ईनरुवास्थित सीमा ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५ सय नेपाली रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।