मानव बेचबिखन र ओसारपसारमा संलग्न सात जना पक्राउ
जिल्ला प्रहरी कार्यालय महोत्तरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सात जनालाई पक्राउ गरेको छ।
लागुऔषधसहित एक्काइस जना पक्राउ
देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित २१ जना पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार दुई कैदी पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न मितिमा फरार रहेका दुई जना कैदी तथा प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले हवाइफायर गर्दा एक घाइते, दुई पक्राउ
मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा गस्तीमा गएको प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले हवाई फायर गर्दा एक जना घाइते भएका छन् भने दुई जनालाई नियन्त्रणमा लिइएको छ।
लागुऔषधसहित तेह्र जना पक्राउ
देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् ।
बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग
गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।
चोरी मुद्धाका फरार १८ वर्षपछि पक्राउ
नकवजनी चोरी मुद्धाका फरार कसूरदारलाई १८ वर्ष पछि प्रहरीले बुधबार पक्राउ गरेको छ ।
भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद
भेनेजुएलाले सन् २०२५ मा करिब ६६ टन लागुऔषध बरामद गरेको जनाएको छ । यो मात्रा अघिल्लो वर्षको तुलनामा ६४.४४ प्रतिशत बढी रहेको छ र पछिल्ला दुई दशककै सबैभन्दा ठूलो बरामद मानिएको छ ।
जमुनाहा नाका मानव बेचबिखनको उच्च जोखिममा
नेपाल–भारत सीमा क्षेत्रको जमुनाहा नाका मानव बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ। यस नाकाबाट जोखिमपूर्ण यात्रामा भारततर्फ जाने महिलाहरूको संख्या बढ्दै गएपछि यो नाका अत्यधिक जोखिमपूर्ण बनेको हो।
लागुऔषधसहित तीन जना पक्राउ
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन् ।
रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद
रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब रु चार लाख ७३ हजार मूल्य बराबरका सामान बरामद गरेको छ ।
तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन
हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।
रूपन्देहीमा ६ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद
रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ ।
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
९९ हजार सहित पाँच जुवाडे पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पाँच जना जुवाडेलाई नगद ९९ हजार ८ सय ५५ रुपियाँ र एक बुक ताससहित नियन्त्रणमा लिएका छन् ।
कास्की कारागारबाट फरार कैदी ६ महिनापछि पक्राउ
जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराबाट पक्राउ गरेको छ ।
झुम्का कारागारबाट फरार कैदी सप्तरीबाट पक्राउ
सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
झुम्का कारागारबाट फरार कैदी सप्तरीबाट पक्राउ
सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् ।
लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
देशका विभिन्न भागमा रहेका प्रहरी कार्यालयबाट शनिबार गस्तीमा रहेको प्रहरी टोलीले कानुनले बर्जित गरेका चिकित्सकीय औषधि र लागुपदार्थसहित आठ जनालाई पक्राउ गरेको छ ।
धनगढीमा श्रीमानले गरे श्रीमतीको हत्या
कैलालीको धनगढीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।धनगढी उपमहानगरपालिका७ को देवहरियामा गएराति अन्दाजी ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरिएको प्रहरीले जनाएको छ ।
एन्ड्र्युलाई शाही उत्तराधिकारबाट हटाउन क्यानडाको समर्थन
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बेलायती राजपरिवारका पूर्वराजकुमार एन्ड्र्युलाई शाही उत्तराधिकारको रेखाबाट हटाउनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । उहाँले एन्ड्र्युको व्यवहारलाई ‘निन्दनीय’ भन्दै त्यस्ता कार्यले शाही संस्थाको प्रतिष्ठामा गम्भीर असर पार्ने बताउनुभयो ।
मध्यपूर्व युद्धः तनाव थप चर्कियो
मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान र इजरायलबिच नयाँ क्षेप्यास्त्र प्रहार, लेबनानमा हवाई आक्रमण, खाडी क्षेत्रमा समुद्री सुरक्षा सङ्कट र विश्व शक्तिबिच कूटनीतिक टकरावका घटनाले क्षेत्रीय तनाव अझ बढेको सङ्केत दिएका छन् ।
वीरगन्जबाट सुतली बम र विष्फोटक सामग्रीसहित तीन जना पक्राउ
नेपाली सेनासहितको संयुक्त गस्ती टोलीले वीरगन्ज महानगरपालिका–१६, इनर्वा क्षेत्रबाट विस्फोटक पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।