बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा जारी रहेको मतगणनामा नेपाली कांग्रेसका सह महामन्त्री किशोरसिंह राठौले अग्रता लिनुभएको छ ।
बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा जारी रहेको मतगणनामा नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले अग्रता लिएका छन् भने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक र पुर्वमन्त्री इश्तियाक राई पछाडि छन् ।
स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले झिनो मतान्तरले अग्रता लिनुभएको छ । पाँच हजार ६३३ मत गणना हुँदा थापाले दुई हजार ४५५ मत हात पार्नुभएको छ भने नेकपा एमालेका नारायण मरासिनीले दुई हजार २५५ मत हात प्राप्त गर्नुभएको हो ।
पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ र ५ मा एमाले, २ मा स्वतन्त्र, ३ मा कांग्रेस, र ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका हुन् ।
मतदान केन्द्रबाट मतपेटिका आउन ढिलाइ हुँदा मुगुमा मतगणना अनिश्चित बनेको छ । जिल्लाको माथिल्लो मुगुको मतदान केन्द्रबाट मतपेटिका जिल्लाको मुख्य निर्वाचन कार्यालयमा नआइपुगेकाले मतगणना अनिश्चित बनेको हो ।
म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । मालिका गाउँपालिका ५ देवस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ ।
पाँचथरमा प्रतिनिधि सभातर्फको मतगणनामा अगाडि रहेका एमाले उम्मेदवार वसन्तकुमार नेम्बाङलाई पछि पार्दै गठबन्धनका कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बे आउनुभएको छ ।
रुकुम पूर्वमा प्रतिनिधिसभामा पूर्ण घर्ती मगर र प्रदेश नम्बर १ मा सुरल पुनको अग्रता कायमै रहेको छ ।
झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन १४८६ मतले अगाडि रहनु भएको छ ।
‘डल्लीले बच्चा त पाउने नै भई तर त्यो बच्चाको बाबुको टुङ्गो चाहिँ जन्मिनुभन्दा पहिले नै लगाइसक्नुपर्छ है । हो कि होइन त केटा हो ?’ म त भन्छु– ‘डल्लीले जन्माउने बच्चाको बाबु म नै हुँ । तिमीहरू बेकारमा मेरो–मेरो भनिरहेका छौ, तिमेरु फुच्चेहरूको त हुनै सक्दैन । डल्लीले तोकेरै भनिदिए हुन्थ्यो, तैँ होस् मेरो पेटको बच्चाको बाबु भनेर । ऊ पनि खै को हो, को हो पो भन्छे !’
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा निर्वाचित हुने निश्चित भएको छ ।
महोत्तरी क्षेत्र नं १ मा सर्वदलीय सहमति जुटेपछि सोमबार रातीबाट मतगणना सुरु भएको छ । सुरुवाती मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रले अग्रता लिएको हो ।
के तिमी र हामी एउटै युद्ध मैदानमा लडेका सिपाही होइनौँ ? एउटै विचार, सिद्धान्त पढेका विद्यार्थी होइनौँ ? एउटै जेलमा जकडिएका एउटै नेलमा नारिएका
प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले दुई हजार १८७ मतले अगाडि रहनु भएको छ । १५ हजार २४६ मत गणना गर्दा आठ हजार १८२ सहित अग्रस्थानमा हुन्छ भने नेपाली कांग्रेस उम्मेदवार पुष्पा भुसालले पाँच हजार ९९५ मतले पछ्याउँदै रहनु भएको छ ।