• १२ साउन २०८१, शनिबार

राजेन्द्र लिङ्देन सिटौला भन्दा १४८६ मतले अगाडि

blog

दमक, मङ्सिर, ६ गते । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन १४८६ मतले अगाडि रहनु भएको छ । मंगलबार बिहान ९ बजे सार्वजनिक भएको मत परिणाम अनुसार  लिङ्देनले ५ हजार २७४ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ३ हजार ७८८ मत ल्याउनु भएको छ । 

Author

विष्णुप्रसाद पोखरेल