रौतहट प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेशसभा (ख) बाट वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णाप्रसाद यादव विजयी हुनुभएको छ ।
मकवानपुरको १ को (क) बाट लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रेमबहादुर पुलामी निर्वाचित हुनुभएको छ ।
बझाङबाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य भानुभक्त जोशी निर्वाचित हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–१ को ‘ख’ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झपटबहादुर साउँद विजयी हुनुभएको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका खड्गबहादुर पोखरले विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेबाट उम्मेदवार बनेका ठम्मर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।
गोरखा–१ बाट वाम–गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका राजेन्द्र बजगाईँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
यही विश्वकपबाट फिफाले गोल्डेन बल प्रणाली सुरु गर्यो। अब टाइब्रेकरमा पनि निर्णय नभए गोल्डेन बलका आधारमा जसले पहिले गोल गर्छ उही जित्ने भयो। यस विश्वकपमा प्रतिखेल औसत ५५ करोड दर्शकले प्रत्यक्ष प्रसारणबाट खेल हेरे, जुन विश्व कीर्तिमान पनि बन्यो। अझ फ्रान्स र ब्राजिलबीचको फाइनल खेल त टेलिभिजनमा दुई अर्ब मानिसले हेरेका थिए। आयोजक फ्रान्सले एकपक्षीय फाइनल खेलमा ब्राजिललाई ३–० ले हराएर पहिलो पटक विश्वकप ट्रफी जितेको थियो। एइमी ज्याकेटको प्रशिक्षकत्वमा फ्रान्सले प्रतियोगिताभरि उत्कृष्ट खेल देखायो र सुरुदेखि नै उपाधि हकदारका रूपमा देखिएको थियो।
रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा एमालेका लीला गिरी निर्वाचित दोस्रो पटक हुनुभएको छ ।
दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्की विजयी हुनुभएको छ ।
अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिङ्गरले भनेका थिए, “ती मानिस जसले फुटबललाई माया गर्छन्, एडिसन अरान्तेस डो नासिमेन्टो, जसलाई पेलेका नामले बुझिन्छ, उनीहरूका आदर्श हुन्।” ‘पेले’ शब्द सानो छ तर यो धेरै नै समृद्ध छ। एडिसन अरान्तेस डो नासिमेन्टोले यसलाई उत्कृष्टता जनाउने पर्यायवाची शब्द नै बनाइदिए। पेले शब्द कहाँबाट आयो भन्ने सन्दर्भमा अनेक कथा छन् तर कसैले पनि यसलाई सटिक वर्णन गर्न सकेका छैनन्।
सप्तरी क्षेत्र नम्बर ३ को (क) तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको सदस्यमा अछाम–१ को (क) मा सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का विजयी हुनुभएको छ ।
ताप्लेजुङको निर्वाचन क्षेत्र (ख) मा नेपाली कांग्रेसका उम्मेदवार खगेनसिंह हाङ्गामा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का प्रत्याशी गोपाल थोप्रालाई पराजित गर्दै हङ्गामा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
इतिहासले उनलाई महान् फुटबलर भनेरै चिन्दछ। जब उनी तीन वर्षका भए तब उनका भाइले उनलाई फुटबल उपहार दिएका थिए। त्यो बलसँग उनको लगावको सीमा रहेन, छ महिनासम्म सो बल सिरानीमा राखेर उनी सुते। तिनै बालक पछि विश्व प्रसिद्ध भए, डियगो म्याराडोना उनको पहिचान बन्यो। १० वर्षको उमेरमै म्याराडोनाले रोजा एस्ट्रेला क्लबका लागि खेलेका थिए। १५ वर्षको हुँदा उनले अर्जेन्टिनोस जुनियर्सका लागि व्यावसायिक खेल जीवन सुरु गरे। उनको जन्म अर्जेन्टिनाको ब्युनर्स आयर्सको एक गरिब बस्तीमा भएको थियो। बाबु डन डियगो र आमा साल्चाडोरा फ्रयाङ्कोबाट तीन छोरीको जन्म भएपछि म्याराडोना जन्मिएका थिए। त्यसपछि लगातार भाइबहिनी जन्मिँदा म्याराडोनाको परिवारमा कुल आठ भाइबहिनी भए। सन् १९८१ मा उ